कर्णाली नदी तथा साना सहायक नदीहरुको तल्लो तटिय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुले उच्च सतर्कता अपनाउनु हुन र होचो तथा डुवान क्षेत्रका बासिन्दाहरु सुरक्षित स्थानमा रहन अनुरोध छ । नदीमा काठदाउरा छोप्ने, माछा मार्ने जस्ता कार्य नगर्न नगराउनु हुन समेत सबैमा हार्दिक अनुरोध छ ।

Avatar
admin

२०७७ श्रावण २६ गते, सोमबार १३:१३ मा प्रकाशित