‘डल्ली’मा विकास र एलिनाको रोमान्स

Avatar
admin

२०७७ श्रावण २९ गते, बिहीबार १२:२५ मा प्रकाशित

२९ श्रावण काठमाडौं । गायिका एलिना चौहान र गायक विवेक चौलागाईको स्वरमा रहेको ‘डल्ली’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो सहित सार्वजनिक गीतमा शब्द, संगीत प्रभावन जेको रहेको छ । बिकास लामिछाने, एलिना चौहान, राजाराम गौतम र विपना चौलागाईको अभिनय रहेको भिडियो प्रभावन जेले नै निर्देशन गरेका हुन् ।

भिडियोमा ज्ञानेन्द्र शर्मा हुंमागाईको छाँयाकन, डिनशन शाहको सम्पादन रहेको छ । रोमान्टीक प्रेमकथा बुनिएको भिडियो पर्यटकीय नगरी धुलिखेलको पात्लेखेतमा छायाँकन गरिएको हो ।