पूजा र पलको ‘पहिलो पल्ट भेट हुँदा’

Avatar
admin

२०७७ भाद्र १२ गते, शुक्रबार १२:३७ मा प्रकाशित

१२ भाद्र काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री पुजा शर्मा अभिनित म्युजिक भिडियो ‘पहिलो पल्ट भेट हुँदा’ सार्वजनिक भएको छ । दिनेश थपलिया शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतमा सरोज ओली र रचना रिमालको स्वर रहेको छ ।

भिडियोमा छायाँकन नवराज उप्रेती, सम्पादन अमन मानन्धर, कलर श्याम कुँवर को रहेको छ भने निर्देशन कविराज गहतराजले गरेका छन् ।