प्रचण्डको हातमा ट्याक्टरको स्टेरिङ थमाएपछि…

Avatar
admin

२०७८ पुष १३ गते, मंगलवार १९:३८ मा प्रकाशित

नारायण ढुङ्गाना/रासस

काठमाडौं, नेकपा (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड एउटा गाउँमा ट्याक्टरको स्टेरिङ घुमाउँदै छन्। हो, कम्युनिष्ट नेताहरुको श्रमजीवी वर्गको प्रतिनिधिपात्र सरह देखिन्छ यो सिर्जना। त्यसैले स्वयं नेता प्रचण्डले पनि नकार्न सकेनन्, सिर्जनालाई राम्रो भने र एकैछिन भावुक बन्दै हेरे।