पूर्व स्वास्थ्यमन्त्री यादवभन्दा सिके राउत १,६३७ मतले अगाडि

Avatar
admin

२०७९ मंसिर ५ गते, सोमबार १५:४५ मा प्रकाशित

काठमाडौं- सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवभन्दा सिके राउत एक हजार ६३७ मतले अघि छन्।

राउत २ हजार ४०२ मतले पहिलो स्थानमा छन् भने यादव ७६५ मत सहित दोस्रो स्थानमा छन्।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ५५० मत प्राप्त गरेका छन्।