शाहरूख र दीपिका अभिनीत फिल्म ‘पठान’ आजबाट प्रदर्शनमा

Avatar
admin

२०७९ माघ ११ गते, बुधबार १७:०५ मा प्रकाशित

दैशकै ठूलो मल्टिप्लेक्स क्युएफएक्सले ‘पठान’ लाई ११३ शो दिएको छ। त्यसैगरी बिग मुभिज, वान सिनेमाज, क्युज सिनेमाज र एफक्युब सिनेमाजले पनि फिल्मलाई राम्राे शो उपलब्ध गराएको छ।

‘पठान’ प्रदर्शन भएसँगै बन्द भइसकेका नेपालका ६ हलहरू पुनः सञ्चालनमा आएका छन् ।

सिद्धार्थ आनन्दले निर्देशन गर्नुभएको फिल्ममा शाहरूख र दीपिका पादुकोणसँगै जोन अब्राहम पनि मुख्य भूमिकामा हुनुहुन्छ ।