भूमिगत केबल विस्तार हुँदै (फाेटाे फिचर)

Avatar
admin

२०७९ माघ २५ गते, बुधबार १२:४७ मा प्रकाशित

भूमिगत केबल विस्तार हुँदै

काठमाडाैँ, माघ २५ गते । केही महिनादेखि नेपाललविद्युत प्राधिकरणले राजधानीका विभिन्न स्थानमा भूमिगत विद्युतीय तार (केबल) विस्तारकाे काम गरिरहेकाे छ । यही सन्दर्भमा काठमाडाैँ, चण्डाेलमा भइरहेकाे साे कार्यकाे फाेटाे फिचर…