चार सिजनमा ५२ एपिसोड प्रसारण हुने सिरिजको पहिलो सिजन १३ एपिसोडको रहनेछ । सिरिजमा खड्गबहादुर पुन (खबपु), सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, गीता थापा पराजुली, रामबाबु रेग्मी, अनिता गिरी, जेनिश अधिकारी, रविन विष्ट, विश्व मुखियालगायत कलाकारको पनि अभिनय छ ।
सिरिज फाल्गुन पहिलो साताबाट हरेक हप्ता प्रसारण हुने तयारिमा छ । गोप