सत्यमोहन जोशीको सम्झना

Avatar
admin

२०७९ फाल्गुन १ गते, सोमबार १४:५७ मा प्रकाशित

कार्यक्रममा विशेष अतिथिहरू लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन प्रा.डा. माणिकरत्न शाक्य, लोकसाहित्य परिषद्का अध्यक्ष राजितबहादुर श्रेष्ठ, वरिष्ठ साहित्यकार प्रतिसरा सायमी, लोककवि राजभाइ जकःमिलगायतका साहित्यकारले स्व. जोशीसँग गरेका विभिन्न क्रियाकलापलाई स्मरण गर्दै साहित्य वाचन गर्नुभयो। कार्यक्रममा स्वदेश तथा विदेशमा रहेका करिब २० जना साहित्यकारले स्व. जोशीको विषयवस्तु समेटिएको विभिन्न विधामा साहित्य वाचन गर्नुभयो।    गोप