अमेरिकी उपसहायक विदेशमन्त्री अफरिन अख्तर नेपालमा

Avatar
admin

२०७९ फाल्गुन २ गते, मंगलवार १२:०३ मा प्रकाशित

साथै उहाँले नेपाली सेना, सरकारी उच्च अधिकारीसँग भेटवार्ता पनि गर्नुहुनेछ । यी छलफलमा जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपत् प्रतिकार्यका विषयका साथै लोकतन्त्र, मानव अधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने विषयमा कुराकानी हुनेछ । गोप