Avatar
admin

२०७९ फाल्गुन २ गते, मंगलवार १३:२० मा प्रकाशित

प्रधानमन्त्री प्रचण्डसँग कोरियाका राष्ट्रपतिका विशेष दूतले शिष्टाचार भेट गर्नुहुँदै । तस्बिर: प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, फागुन २ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जाङले शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवासमा भएकाे भेटमा उहाँहरूबीच नेपाल र कोरियाबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सहयोगलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ । गोप