१४ जिल्लाका खेलकुदमा सहभागी नहुने अपिल !

काठमाडौं – उपत्यकाका ३ जिल्लासहित १४ जिल्ला कोभिड– १९ का अति प्रभावित जिल्ला भएकाले त्यहाँ हुने खेलकुदमा...

१९ वर्षीय स्यान्सु राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा!

सुबास हुमागाईं, काठमाडौं कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले विश्वकप छनोट अन्तर्गत नेपालको बाँकी रहेका तीन खेललाई लक्षित...

रोनाल्डोले फालेको आर्मब्याण्ड अक्सनमा

एजेन्सी – पोर्चुगिज सुपरस्टार तथा कप्तान क्रिस्टियानो रोनाल्डोले खेल दौरान फालेको कप्तानको आर्मब्यान्ड आर्थिक संकलनका लागि...

पोखरामा यसै महिना रेस्लिङ हुने

पोखरा – यसै महिना पोखरामा नेपालका उत्कृष्ट रेस्लर भिड्ने भएका छन । नेपाल रिङ रेस्लिङ संघको...

संकटालाई हराउँदै मछिन्द्र सेमिफाइनलमा

गणेश दपर्ण अधिकारी, हेटौडा राजेश परियारको निर्णायक गोलमा ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लब सोमबार...

मेयर कप ब्याडमिन्टन : दिवससँग पराजित हुँदै विवेक बाहिरिए

 भाेजपुर । लामो समय पश्चात कोर्टमा फर्किएका भोजपुरका विवेक श्रेष्ठको यात्रा सेमिफाइनलमै समाप्त भएकाे छ...

इपिएल असोजमा हुने

काठमाडौं– एभरेष्ट प्रिमियर लिग (इपिएल) को आगमी संस्करण असोजमा हुने भएको छ । गत फागुनमा कोरोना भाइरसको...

राष्ट्रिय भलिबल टोलीलाई केल्मीको प्रायोजन

काठमाडौं– राष्ट्रिय भलिबल महिला र पुरुष टोलीले पहिलो पटक प्रायोजक पाएको छ । अन्तर्राष्ट्रिय खेल...

प्रधानमन्त्री कप ब्याडमिन्टन : रत्नजित र प्रिन्स अन्तिम १६ मा

त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र एपिएफका प्रिन्स दाहाल चितवनमा जारी योनेक्स सनराइज प्रथम प्रधानमन्त्री...

घरेलु मैदानमै भारतको लज्जास्पद हार

एजेन्सी – इंग्ल्यान्डसँगको पहिलो टेष्ट खेलमा घरेलु टोली भारतले लज्जास्पद हार बेहोरेको छ । मंगलबार...

आर्मीलाई हराउँदै एपिएफ समूह विजेता

काठमाडौं  – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित...

सुदूरपश्चिम र प्रदेश दुई बाहिरिए

काठमाडौं – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले प्रदेश नम्बर दुई लाई...

1 2 3 18