एमालेमै फर्किइन् लुम्बिनीकी सांसद ओली

Avatar
admin

२०७८ श्रावण १८ गते, सोमबार १८:३२ मा प्रकाशित

काठमाडौं,दाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख)बाट चुनाव जितेकी लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री ओलीले आफू नेकपा (एमाले)मा भएको स्पष्ट पारेकी छन्।