पार्टीभित्र प्रतिष्पर्धा होइन, एकता मुख्य कुरा हो : ओली

Avatar
admin

२०७८ मंसिर ११ गते, शनिबार १८:२१ मा प्रकाशित

‘म कति बाँच्छु थाहा छैन, तर तपाईंहरूजस्ता तेज तरार कार्यकर्ता देख्दा गर्व लाग्छ’

सौराहा,नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अहिले प्रतिष्पर्धाभन्दा एकता मुख्य भएको बताएका छन्।