आठौँ संविधान दिवसको अवसरमा आयोजित विशेष समारोह [फोटो फिचर]

Avatar
admin

२०७९ आश्विन ३ गते, सोमबार १२:२० मा प्रकाशित

काठमाडौं, असोज ३ गते । असोज ३ गते अर्थात् सोमबार बिहान काठमाडौँको टुँडिखेलमा आठौँ संविधान दिवसको अवसरमा विशेष समारोहको आयोजना गरी मनाइएको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत देशका उच्च तहका व्यक्तित्वहरूको सहभागिता थियो ।