‘जाने भए जाउ माया’ सार्वजनिक

Avatar
admin

२०७९ आश्विन २९ गते, शनिबार १२:०३ मा प्रकाशित

गीतको भिडियोमा प्रकाश सपूत र रेश्मा घिमिरे श्रीमान्, श्रीमतीको भूमिकामा देखिनुभएको छ । बुद्ध थापाले छायाङ्कन गनुभएको यस भिडियोलाई विकास धमलाले सम्पादन गर्नुभएको हो। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।