यसरी हुँदैछ काठमाडौंमा मतगणना (फोटो फिचर)

Avatar
admin

२०७९ मंसिर ५ गते, सोमबार १६:०८ मा प्रकाशित

काठमाडौं, मङ्सिर ५ गते। आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको मतदानको गणना जारी छ। काठमाडौंमा यो पटक हरेक क्षेत्रको फरकफरक ठाउँमा मतगणना भइराखेको छ। काठमाडौं क्षेत्र नम्बर ७ को खुसिबुँस्थित जुडो हल, काठमाडौं क्षेत्र नम्बर ८ को डल्लुस्थित आवास गीतामाता स्कुल, काठमाडौं क्षेत्र नम्बर ९ को रविभवनस्थित नाथम कलेज र काठमाडौं  क्षेत्र नम्बर १० को त्रिविस्थित स्मृति भवनमा मतगणना जारी छ।

पछिल्लो मत परिणाम अनुसार काठमाडौं १ मा कांग्रेस, क्षेत्र नम्बर २ मा भर्खरै गणना, क्षेत्र ३ मा एमाले, क्षेत्र नम्बर ४ मा कांग्रेस, क्षेत्र नम्बर ५ मा भर्खरै मतगणना, क्षेत्र नम्बर ६, ७ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी र १० मा कांग्रेसले अग्रता कायम राखेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ७ 


काठमाडौं क्षेत्र नम्बर ८

काठमाडौं क्षेत्र नम्बर ९ 


काठमाडौं क्षेत्र नम्बर १०