चितवन-२ मा कृष्णभक्तलाई पछि पार्दै रविको अग्रता

Avatar
admin

२०७९ मंसिर ६ गते, मंगलवार १५:३४ मा प्रकाशित

६ मंसिर २०७९, मंगलबार

चितवन । चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको अग्रता सुरु भएको छ ।

मतको अग्रता बढाउँदै पहिलो भएका हुन् । पछिल्लो अपडेट अनुसार लामिछानेले ४ हजार ०७ मत पाएका छन् । पहिलो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेल दोश्रो स्थानमा झरेका छन् ।

पोखरेलले ३ हजार ८७९ मत पाएका छन् । त्यस्तै कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन् ।