यसैबीच, आर्यन नयाँ फिल्ममा अनुबन्धित हुनुभएको छ । मधुसूदन भट्टराईको निर्देशनमा बन्ने फिल्ममा आर्यन मुख्य भूमिकामा देखिने भएका छन् । फिल्मको नाम भने जुरिसकेको छैन ।
निर्माण टिम र आर्यनबीच बुधवार लिखित सम्झौतामा हस्ताक्षर भएको हो ।
फिल्मको छायाङ्कन फागुन पहिलो साताबाट सुरु हुनेछ । यस फिल्ममा केही दिनअघि मुकुन भुषाल पनि अनुबन्धित हुनुभएको हो ।