फिल्म ‘पठान’को ट्रेलर सार्वजनिक

Avatar
admin

२०७९ पुष २६ गते, मंगलवार १३:०१ मा प्रकाशित

फिल्ममा सिद्धार्थ आनन्दको निर्देशन र आदित्य चोपडाको निर्माण छ । फिल्ममा शाहरुख खान पठानको भुमिकामा देख्न सकिनेछ ।

फिल्म माघ ११ गते अर्थात् भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर प्रदर्शन हुने तयारीमा छ ।