‘गोल्डेन ग्लोब’मा ‘आरआरआर’लाई अवार्ड

Avatar
admin

२०७९ पुष २७ गते, बुधबार १७:१० मा प्रकाशित

फिल्म आरआरआर अहिले ओस्कर दौडमा छ । राजामौली आफ्ना सह–कलाकारहरू राम चरण तेज र जूनियर एनटीआरसँग गोल्डेन ग्लोब अवार्डमा पुग्नुभएकाे हाे ।

साउथ सुपरस्टार चिरञ्जीवीले ‘आरआरआर’को यो उपलब्धि ऐतिहासिक रहेको बताउनुभयो ।