बलिउड अभिनेत्री मलाइका अरोरा काठमाडौंमा

Avatar
admin

२०७९ पुष २८ गते, बिहीबार १७:०३ मा प्रकाशित

रत्न तथा आभूषण प्रदर्शनीको हिस्सा बन्न पाउँदा खुसी लागेको र नेपाली गहना र फेसन लगाउने अवसर पाउँदा निकै हर्षित भएको बताउनुभयो । नेपाली रत्न तथा आभूषणलाई विश्वमाझ चिनाउने उद्देश्यले तीन दिने एक्स्पो आयोजना गरिएको हो ।