अनुको ल्होछार गीत सार्वजनिक

Avatar
admin

२०७९ माघ ८ गते, आईतवार १०:५८ मा प्रकाशित

जितु लोप्चन र विशाल कल्तनको आवाज रहेको गीतलाई अजय स्याङ्तनले निर्देशन गर्नुभएको हो । गीतमा नरेन मोक्तानको कोरियोग्राफी रहेको छ भने गीतको भिडियो विक्रम मोक्तानले खिच्नुभएको हो ।