Flash News
चीनमा कोरोना संक्रमणबाट एक सातामा १३ हजारको मृत्यु

admin
२०७९ माघ ८ गते, आईतवार १६:५२ मा प्रकाशित

आइतबार, ०८ माघ २०७९,
अस्पतालमा भर्ना भएका छ सय ८१ बिरामीको कोरोना भाइरस सङ्क्रमणका कारण श्वासप्रश्वासको समस्याबाट मृत्यु भएको र एघार हजार नौ सय ७७ जनाको सङ्क्रमणसँगै अन्य रोगका कारण मृत्यु भएका चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) ले शनिबार जारी एक विज्ञप्तिमा जनाएको छ ।
गत डिसेम्बरमा चीनले शून्य–कोभिड नीति त्यागेपछि यस रोगबाट ६० हजारभन्दा बढी मानिसहरूको मृत्यु भएको सिडिसिले जनाएको छ । (रासस-एएफपी)
मुख्य खबर
अमेरिकाका उपविदेशमन्त्री नुल्यान्ड आउँदै
१२ घण्टा अगाडि
मनोरञ्जन
बर्दिया टाइम्स राष्ट्रिय दैनिक
प्रकाशक/प्रधान सम्पादक : बालकृष्ण ओली
गुलरिया- ६, बर्दिया
bardiya_times@yahoo.com
084-420260,9858040222
© 2020 Bardiya Times Khabar. All rights reserved.
Powered By : Smart Pvt.Ltd