‘आमाको ममता’ सार्वजनिक

Avatar
admin

२०७९ माघ २३ गते, सोमबार १७:२८ मा प्रकाशित

गीतमा अर्जुन सुवेदीको शब्द रचना रहेको छ भने अर्जुन पोखरेलको सङ्गीत रहेको छ। नक्षत्र प्रोडक्सनले निर्माण गरेको म्युजिक भिडियोमा एक अनाथ बच्चालाई कर्म दिएका आमा–बुवा र उनीहरूसँग पनि बिछोड भएपछि गर्नु परेको सङ्घर्ष देखाइएको छ।

विधान कार्कीले निर्देशन गर्नुभएको भिडियोका छायाँकार उत्सव दाहाल हुनुहुन्छ भने सम्पादन विकास दाहालले गर्नुभएको हो।