‘बरको डाली’ को म्यूजिक भिडियो सार्वजनिक

Avatar
admin

२०७९ माघ २६ गते, बिहीबार १६:१० मा प्रकाशित

म्यूजिक भिडियोमा मोडल कृष्ण सुनारको साथमा सरिता दनकुटि र जुना कार्कीलाई त्रिकोणात्मक प्रेम कथामा देख्न सकिन्छ ।

गणेश सापकोटाको छायाङ्कनमा बनेको भिडियोलाई चर्चित निर्देशक तथा कोरियोग्राफर शिव विकले कोरियोग्राफी तथा निर्देशन गर्नुभएको हो ।