मनोरञ्जन

बलिउड / हलिउड

बलिउडका यी सेलिब्रेटीका नाममा गिनीज वल्र्ड बुक रेकर्ड

एजेन्सी मुम्बई । बलिउड फिल्मले नयाँ रेकर्ड बनाउँछ । चाहे यो बक्स अफिसको कमाई होस् वा थिएटरमा लामो समय प्रदर्शन भएर । फिल्मले रेकर्ड बनाएको छ नै बलिउडका सेलिब्रेटीले पनि बिभिन्न रेकर्ड बनाउने गरेका छन्...