Advertisement

सूचना तथा प्रविधि

सरकारी ऋण ३ बर्षमा जिडिपीको ५० प्रतिशत पुग्ने: आईएमएफ

काठमाडौं । आगामी तीन बर्षमा नेपालको सावर्जनिक ऋण कुल ग्राहस्थ उत्पादनको ५० प्रतिशत पुग्ने अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) अनुमान लगाएको छ । यसको अर्थ दश…

कृत्रिम बुद्धिमता; हामी रोक्न सक्दैनौँ

कृत्रिम बुद्धिमता जसलाई एआई चिनिने गरेको छ, यसका बारेमा विभिन्न तर्कहरु उठिरहेका छन् । वास्तवमा यो मानव दिमागसँग सम्बद्ध संज्ञानात्मक कार्यहरू प्रदर्शन गर्ने मेसिनको क्षमता…

विद्युत् खरिद–बिक्री सम्झौता गर्न बंगलादेशद्वारा पत्राचार

काठमाडौँ, असार २५ गते । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ…

च्याटजिपिटीको नयाँ संस्करण जिपिटी-४० लन्च

विश्वमा सबैभन्दा बढी प्रयोग हुने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरण च्याटजीपीटीले अब मानिसजस्तै भावनाहरूसँग कुरा गर्न सक्नेछ । च्याटजिपिटीको नयाँ संस्करण, जिपिटी-४०, र्यापिड फायर मोडमा प्राकृतिक…

अर्थ/बाणिज्य

जाजरकोटमा घर भत्किदा ८ घाइते, ३ को अवस्था गम्भीर

११ साउन जाजरकोट । गए रातिको अविरल वर्षाले जाजरकोटको छेडागाड नगरपालिका १२ काडागाउँमा घर भत्किदा ८ जना घाइते भएका छन् । बिहान १ बजेको समयमा पदम…

पछिल्लो २४ वर्षमा २६ वटा जहाज दुर्घटना, ४१० ले गुमाए ज्यान

काठमाडौं ।  काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरमा दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ । जहाजमा सवार १९ मध्ये…

भारतले नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने

काठमाडौं । भारत सरकारले नेपाललाई ७०० करोड भारतीय रुपैयाँ (११ अर्ब २० करोड रुपैयाँ) अनुदान दिने भएको छ ।  मंगलवार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा…

स्टोरी

खुम्चियो प्रदेशको बजेट

विश्वास रेग्मी काठमाडौँ, असार २ गते । आन्तरिक स्रोत बढ्न नसकेको र सङ्घीय अनुदानसमेत घटेपछि अधिकांश प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ को आय तथा व्ययको अनुमान…

दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्छन् बागलुङका किसान

गलकोट (बागलुङ),  असार २ गते ।  जिल्लाको जैमिनी नगरपालिका–१ को टुनिबोट क्षेत्रका किसान दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्न थालेका छन् ।  विसं…

‘चुनावमा रातभरि नसुती झण्डा बनाइदिएँ, मिहिनेतको पैसा दिएनन् चित्त दुख्यो’

कैलालीको कैलारी गाउँपालिका–९ गदरियाका भागीराम चौधरी आर्ट गर्छन्। उनले धनगढीमा आर्टको पसल थापेका छन्। विभिन्न निजी संघसंस्था, सरकारी कार्यालयमा ब्यानर, साइनबोर्ड, भित्तामा उनी लेख्छन्। केही दिनअघि धनगढी उपमहानगरपालिकाले…

आटोसँग दुध र घिउ खान पनि समय पर्खिनुपर्छ र?

(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा…

खेलकुद

खेल क्षेत्रका विकृति र विसङ्गतिलाई अन्त्य गर्ने खेलकुदमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, साउन ३ गते । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रका विकृति र विसङ्गतिलाई अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ । बिहीबार राष्ट्रिय खेलकुद परिषद्ले गरेको…

खेलाडी र पदाधिकारीको सम्मानमा स्वागत समारोह

काठमाडौँ, साउन २ गते । यही साउन ११ गते शुक्रबारदेखि पेरिसमा हुने ‘पेरिस ओलम्पिक’ प्रतियोगितामा भाग लिने नेपाली खेलाडी तथा खेल पदाधिकारीको सम्मानमा स्वागत समारोह आयोजना…

अभ्यास खेलमा श्रीलङ्कामाथि नेपाल २ रनले विजयी

काठमाडौँ, साउत १ गते। एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम अभ्यास खेलमा नेपालले श्रीलङ्का डेभलपमेन्टलाई २ रनले पराजित गरेको छ। अघिल्ला दुई खेलमा लगातार पराजित…

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

मियामी (संयुक्त राज्य अमेरिका), असार ३१ गते । कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले जितेको छ । अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा भएको फाइनल खेलको १११ मिनेटमा…

नेपालको लगातार हार

काठमाडौँ, असार २७ गते । नेपाली महिला क्रिकेट टोली बुधबार घरेलु टिम श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसँग दोस्रो अभ्यास खेलमा चार विकेटले पराजित भएको छ । नेपालको यो…

महिला एसिया कप : अभ्यास खेलमा नेपाल श्रीलङ्कासँग ३३ रनले पराजित

काठमाडौँ, असार २५ गते। महिला एसिया कप अगाडिको अभ्यास खेलमा नेपाल श्रीलङ्कासँग ३३ रनले पराजित भएको छ। एसिया कप खेल्न श्रीलङ्का पुगेको महिला राष्ट्रिय क्रिकेट टिमले…