यस साइट प्रयोग गरेर, तपाईं हाम्रो गोपनीयता नीति र प्रयोग सर्तहरू सँग सहमत हुनुहुन्छ।
Accept
Bardiya TimesBardiya TimesBardiya Times
Notification Show More
Font ResizerAa
  • होमपेज
  • अन्तर्राष्ट्रिय
    अन्तर्राष्ट्रिय
    Show More
    Top News
    भारतमा भेटियो एकदम दुर्लभ रक्त समूह ‘सीआरआईबी’, बेंगलुरुकी महिलामा पहिलोपटक पत्ता लाग्यो
    1 month ago
    प्रधानमन्त्री ओली चीनमा : राष्ट्रपति सीसँग भेटवार्ता
    5 days ago
    ओलम्पिक वडापत्रको उल्लङ्घन : जीवनराम
    2 weeks ago
    Latest News
    बेइजिङको सैन्य परेड (फोटोफिचर)
    17 hours ago
    पारस्परिक हितमा गहन विमर्श
    3 days ago
    प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै
    3 days ago
    प्रधानमन्त्री ओली चीनमा : राष्ट्रपति सीसँग भेटवार्ता
    5 days ago
  • राष्ट्रियराष्ट्रियराष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • कर्णाली प्रदेश
      • गण्डकी प्रदेश
      • मधेश प्रदेश
      • लुम्बिनी प्रदेश
      • वाग्मती प्रदेश
      • सुदूरपश्चिम प्रदेश
  • अर्थ
    अर्थ
    Show More
    Top News
    जडीबुटीखेती गरेर वार्षिक सातलाखसम्म आम्दानी लिँदै वडाध्यक्ष शेर्पा
    2 weeks ago
    सप्तरीमा प्रहरीले गोली चलायो, एक जनाको मृत्यु
    4 weeks ago
    रुसमा शक्तिशाली भूकम्प : जापानमा सुनामीको असर
    1 month ago
    Latest News
    पारस्परिक हितमा गहन विमर्श
    3 days ago
    अमेरिकी अदालतले गर्‍यो ट्रम्पका अधिकांश भन्सार शुल्क अवैध ठहर  
    5 days ago
    नेपाल ‘एससिओ’को पूर्ण सदस्य बन्ने सम्भावना
    1 week ago
    यातायात विभागले भन्यो- इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा कुनै कारवाही हुँदैन
    1 week ago
  • कृषि
    कृषि
    Show More
    Top News
    आज देशभर मनसुनको प्रभाव रहने : चार प्रदेशमा भारी वर्षाको सम्भावना
    4 weeks ago
    जडीबुटीखेती गरेर वार्षिक सातलाखसम्म आम्दानी लिँदै वडाध्यक्ष शेर्पा
    2 weeks ago
    आज राष्ट्रिय कोदो दिवस मनाइँदै
    1 month ago
    Latest News
    एकहजार फाँटकोे धानबालीमा मरुवा रोगको समस्या
    2 weeks ago
    क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट चार संगठन भूमि ऐन विरुद्धमा
    2 weeks ago
    कोलकत्ता बन्दरगाहबाट रासायनिक मल नेपाल भित्रिँदै : साल्ट ट्रेडिङ
    2 weeks ago
    जडीबुटीखेती गरेर वार्षिक सातलाखसम्म आम्दानी लिँदै वडाध्यक्ष शेर्पा
    2 weeks ago
  • खेल
    खेल
    Show More
    Top News
    गोलसहित मेस्सीको पुनरागमनमा मियामीको जित
    3 weeks ago
    प्रधानमन्त्री ओलीद्वारा ‘फुटबल फर स्कुल्स’ को उद्घाटन
    1 month ago
    एसियन कुराश च्याम्पियनसिप- प्रशान्तले जिते पदक
    1 month ago
    Latest News
    साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा नेपाल विजयी
    5 days ago
    साफ यू-१७ महिला च्याम्पियनसिप : आज नेपाललाई जित्नैपर्ने दबाव
    1 week ago
    साफ यू-१७ महिला च्याम्पियनसिप : नेपाल आज बङ्गलादेशसँग खेल्दै 
    2 weeks ago
    भुटानमाथि नेपालको पुनरागमन जित
    2 weeks ago
  • प्रविधि
    प्रविधि
    Show More
    Top News
    खुम्चियो प्राधिकरणको नाफा
    2 weeks ago
    अपराधको नयाँ शैली : साइबर अपहरण गरेर फिरौतीविरोधीसँग घाँटी जोडेर दुनो नयाँ शैली : साइबर अपहरण गरेर फिरौती
    1 month ago
    स्पेसएक्सद्वारा अमेरिकी सेनाको गोप्य अन्तरिक्ष यान ‘एक्स-३७ बी’ सफलतापूर्वक प्रक्षेपण
    2 weeks ago
    Latest News
    बेइजिङको सैन्य परेड (फोटोफिचर)
    17 hours ago
    बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढ्यो, अधिकांश स्थानमा वर्षा
    7 days ago
    सामाजिक सञ्जाललाई दर्ता हुन सरकारको सात दिने अल्टिमेटम
    7 days ago
    स्पेसएक्सद्वारा अमेरिकी सेनाको गोप्य अन्तरिक्ष यान ‘एक्स-३७ बी’ सफलतापूर्वक प्रक्षेपण
    2 weeks ago
  • मनोरञ्जन
    मनोरञ्जन
    Show More
    Top News
    आज पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो
    1 month ago
    पशुपतिमा व्रतालुको घुँइचो (फोटो फिचरसहित)
    1 week ago
    अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’
    2 weeks ago
    Latest News
    पशुपतिमा व्रतालुको घुँइचो (फोटो फिचरसहित)
    1 week ago
    थारु समुदायले आज अटवारी पर्व मनाउँदै
    2 weeks ago
    सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा
    2 weeks ago
    अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’
    2 weeks ago
  • राजनीति
    राजनीति
    Show More
    Top News
    प्रचण्डको जवाफपछि माओवादी बैठक सकिने
    1 month ago
    प्रचण्ड समूहबाट जनार्दन पक्षीय अखिल(क्रान्तिकारी)का उपमहासचिव कुटिए
    1 month ago
    विधान महाधिवेशनमा मत दिन नपाउने एमाले नेताहरु
    2 weeks ago
    Latest News
    बेइजिङको सैन्य परेड (फोटोफिचर)
    17 hours ago
    डाक्टरदेखि अभियन्ता हुँदै राजनीतिमा,रास्वपाको उम्मेदवार डा. लेखजंग थापा  
    3 days ago
    पारस्परिक हितमा गहन विमर्श
    3 days ago
    प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै
    3 days ago
  • विचार
    विचार
    Show More
    Top News
    माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्नु जरुरी छ: अध्यक्ष प्रचण्ड
    1 month ago
    ३५ वर्षदेखि नेतृत्व नछाडेको भन्दै शंकर पोखरेलले गरे प्रचण्डमाथि व्यंग्य
    4 weeks ago
    भ्रष्टाचार विरुद्ध जनपरिचालन अभियानको आवश्यकता र महत्व
    2 weeks ago
    Latest News
    भ्रष्टाचार विरुद्ध जनपरिचालन अभियानको आवश्यकता र महत्व
    2 weeks ago
    कुशे औंसी : धार्मिक अनुष्ठान मात्र होइन, पीढीगत सम्बन्धको जीवित सेतु
    2 weeks ago
    सार्वजनिक आरोप नलगाउने माधव र झलनाथ बीच सहमति
    3 weeks ago
    सन्दर्भः भ्रष्टाचार विरोधी अभियान
    4 weeks ago
  • समाज
    समाज
    Show More
    Top News
    आज राष्ट्रिय कोदो दिवस मनाइँदै
    1 month ago
    पशुपतिमा व्रतालुको घुँइचो (फोटो फिचरसहित)
    1 week ago
    प्रधानमन्त्री ओलीद्वारा ‘फुटबल फर स्कुल्स’ को उद्घाटन
    1 month ago
    Latest News
    पशुपतिमा व्रतालुको घुँइचो (फोटो फिचरसहित)
    1 week ago
    थारु समुदायले आज अटवारी पर्व मनाउँदै
    2 weeks ago
    कुशे औंसी : धार्मिक अनुष्ठान मात्र होइन, पीढीगत सम्बन्धको जीवित सेतु
    2 weeks ago
    सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा
    2 weeks ago
  • स्वास्थ्य
    स्वास्थ्यShow More
    डेंगु र ‘स्क्रब टाइफस’ फैलिँदै
    17 hours ago
    गौर सामूहिक हत्या हो : देव गुरुङ
    2 weeks ago
    विपिनको रिहाइ माग गर्दै आमा र बहिनीले भेटे इजरायलका राष्ट्रपति
    2 weeks ago
    जडीबुटीखेती गरेर वार्षिक सातलाखसम्म आम्दानी लिँदै वडाध्यक्ष शेर्पा
    2 weeks ago
    पाकिस्तानमा बाढी–पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३ सय ५० पुग्यो
    3 weeks ago
  • विविध
    विविध
    Show More
    Top News
    चारतारे ‘गोदावरी फरेस्ट रिसोर्ट’ सञ्चालनका लागि तयार
    1 month ago
    Latest News
    चारतारे ‘गोदावरी फरेस्ट रिसोर्ट’ सञ्चालनका लागि तयार
    1 month ago
  • अपराध
    अपराध
    Show More
    Top News
    सुटकेसभित्र महिलाको शव फेला
    2 weeks ago
    Latest News
    सुटकेसभित्र महिलाको शव फेला
    2 weeks ago
  • बिकास
    बिकास
    Show More
    Top News
    स्पेसएक्सद्वारा अमेरिकी सेनाको गोप्य अन्तरिक्ष यान ‘एक्स-३७ बी’ सफलतापूर्वक प्रक्षेपण
    2 weeks ago
    बाँकेमा ८५ किलोमिटर सडक निर्माण
    2 weeks ago
    Latest News
    स्पेसएक्सद्वारा अमेरिकी सेनाको गोप्य अन्तरिक्ष यान ‘एक्स-३७ बी’ सफलतापूर्वक प्रक्षेपण
    2 weeks ago
    बाँकेमा ८५ किलोमिटर सडक निर्माण
    2 weeks ago
Reading: कसरी गर्ने व्यवसायिक अनार खेती ? फाइदा जानिराखौ
Share
Font ResizerAa
Bardiya TimesBardiya Times
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राष्ट्रियराष्ट्रियराष्ट्रिय
  • अर्थ
  • कृषि
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाज
  • स्वास्थ्य
  • विविध
  • अपराध
  • बिकास
Search
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राष्ट्रियराष्ट्रियराष्ट्रिय
    • प्रदेश
  • अर्थ
  • कृषि
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाज
  • स्वास्थ्य
  • विविध
  • अपराध
  • बिकास
Follow US
अर्थकृषि

कसरी गर्ने व्यवसायिक अनार खेती ? फाइदा जानिराखौ

bardiyatimes
Last updated: July 30, 2025 10:07 am
bardiyatimes
1 month ago
Share
Ripening fruits of a pomegranate tree close up on a background of green foliage
SHARE

अनार एक उष्ण र उपोष्ण प्रदेशीय हावापानीमा पाइने फलजन्या वनस्पति हो। खासगरी चीन जापान अमेरिकाकाे क्यालिभोनिया र केही समय यतादेखि भारतमा समेत यसको व्यवसायिक खेती हुँदै आएको देखिन्छ। नेपालमा १५०० मीटर सम्मको उचाईमा अनारको बोट करेसाबारीमा लगाएको भेटिए पनि यसको व्यवसायिक खेती भने अझसम्म भएको पाइँदैन।

अनारको बोट करिब ५-६ मीटर अग्लो हुन्छ तर उचाई जात अनुसार फरक हुन सक्दछ। साधारणतया: फल गोलो देखि लिएर अण्डाकार सम्म पाइन्छ। अनारको बोक्राको रंग सेतो, पहेंलो देखि लिएर रातो रंगको पाउन सकिन्छ तर फलको रंग हावापानीमा निर्भर गर्दछ। जात अनुसार बोक्रा पात पातलो हुन्छ भने कुनैको अलि बाक्लो पनि हुन सक्दछ। वनस्पति विज्ञान का अनुसार यसको फललाई बालाउष्टा भनिन्छ यसमा हजारौको संख्यामा बीउहरू हुन्छन् । यिनै बीउको वरिपरि अतिक बाक्लो रसले भरिएको र कमलो भाग हुन्छ जुन भाग हामीले खाइन्छ।

प्रयोग:

अनारको फलभित्र बीउको वरिपरि हुने भाग खाना भयोग हुन्छ। यसको फलको ६८ प्रतिशत जति भाग खान योग्य हुन्छ। अनारको फलमा ७८% पानी, १६% प्रोटीन, ०.१% चिल्लो पदार्थ, ५.१% फाइबर, १४.५% कार्बोहाइड्रेट र क्याल्सियम, फस्फोरस, फलाम, भिटामिन बी एबं भिटामिन सि प्रसस्त मात्रामा पाइन्छ। अनारको रस कुष्ठरोगका लागि फाइदाजनक हुने बताइन्छ। यसको फलभित्रा को दाना (गेडा) मा १५% जति तेल हुनेहुँदा औद्योगिक प्रयोजनमा समेत प्रयोग गरिन्छ। रक्तअल्पता भएका रोगीलाई यसको रस ले फाइदा गर्दछ भने फलको बोक्राको रस कपडा रंगाउन उपयोग हुन्छ।

हावापानी:

विभिन्न प्रतिकूल हावापानी सहन सक्ने भएतापनि समुद्र सतहदेखि १८५० मिटरसम्मको उचाईमा सफल रूपमा खेती गर्न सकिन्छ। हिउँदमा चिसो हुने ठाउँमा उपयुक्त मानिन्छ। हिउँदमा पात झर्ने भएकाले केही मात्रामा तुषारो सहन सक्दछ। करिब १८ डि. से. तापक्रममा फल गुणस्तरयुक्त हुने र फलको रस बढी गुलियो हुन्छ। तापक्रम र आद्रतामा धेरै तलमाथि भएमा फल धेरै चर्किन्छ। वार्षिक वर्षा ५००-६०० मि. मी. चाहिन्छ। र यसको यसले सुख्खा पनि सहन सक्छ।

माटो:

सबै किसिमको माटोमा खेती गर्न सकिएरता पनि पानी नजम्ने खेतको छोमत बलौटे माटो उपयुक्त हुन्छ। अन्य फल उत्पादन गर्न नसकिने कमसल खालको बढी चुन र लबन्युक्त माटोमा पनि खेती गर्न सकिन्छ।

जातहरु :-

१. पेपरसेल ( paper shell) :-
पात मझौला र बोक्रा बाक्लो हुन्छ। बीउको खाने भाग राती गुलाबी रङको, स्वाद गुलियो र बिउ नरम हुन्छ।

२. बेदाना (Bedana):–
फलको मध्यमदेखि ठूलो बोक्रा खैरोदेखि सेतो गुदि भएको, सेतो र गुलियो रसदार हुन्छ, बिउ नरम हुन्छ।

३. कन्धारी (Kandhari):-
फल ठूलो बोक्रा गाढा रातो बीउको बाहिरी भाग रगतजस्तो रातो, बिउ कडा र रस अलिकति अमिलो हुन्छ।

४. मस्कार रेड (Muskat Red):-

फलको आकार सानो, मझौला र बोक्रा हुन्छ। खाने भाग नरम, रस गुलियो र बिउ नरम हुन्छ।

५. धोल्का (Dholka):-
फलहरू ठूलो , बोक्रा हरियो – सेता, बीउको बाहिर खनेभाग हल्का रातो – सेतो बिउ नरम र रस बढी अमिलो हुन्छ।

६. काबुल (Kabul):-
फल ठूलो, बोक्राको बाहिर भाग रातो- पहेंलो बीउको बाहिर भाग बढी रातो बाक्लो र धेरै हुन्छ। रस आली तिती हुन्छ ।

६. अन्य जात हरु :-
गणेश, मास्कार ह्वाइट (Muskat White) जाति आदि।

प्रसारण विधि:-

बीउबाट प्रसारण गर्दा पूर्ण रूपमा पाकेको अनारबाट बिउ झिकी नर्सरी वा पोलिथिन थैलामा रोपी बेर्ना तयार गरिन्छ। बीउबाट। सजिलै प्रजनन गर्न सकीयता पनि विभिन्न कारणहरूले गर्दा सो गरेको पाइँदैन। वनस्पति विधिका कटिङ्ग र जुटीबाट प्रजनन गरिन्छ। व्यवसायिक प्रयोजनका लागी कटिङ्ग विधि अपनाइन्छ। यसमा २०-२५ से.मी. लामो परिपक्क हाँगा लिई एक तिहाई भाग भुई भन्दा माथि हुने गरी नर्सरीमा रोपनी पर्दछ। वातावरण नियन्त्रण गर्न नसकिने ठाउँमा जेठ – आषाढ तिर र अनुकूल वातावरणमा माघ – फागुन तिर कटिङ्ग लिइन्छ। बगैचामा रोप्न १-२ वर्षभित्र तयार हुन्छ।

जग्गाको तयारी तथा बोट लगाउने तरिका:-

४-५ पटक खनजोत गरी जग्गा तयार गर्नु पर्दछ। बोट लगाएर ४-५ मीटरको दूरीमा ६० घन सेन्टिमिटरको खाडल तयार गरी केहीदिन खुल्ला छाडी त्यसपछि २० के.जी. प्राङ्गारिक मल, ५०० ग्राम सुपर फस्फेट र २५० ग्राम म्युरेट अफ पोटास खाडलको माथिल्लो सतहको माटोसँग मिश्रण गरी खाडल पूर्नु पर्दछ।बिरुवा जेठ – आषाढ र पौष- माघ महिनामा सार्न सकिन्छ। माटो सारीसके पछि सुरुमा १-२ हप्तासम्म माटोको चिस्यान हेरी सिंचाई गर्नुका साथै टेको पनि दिनु पर्दछ।

मलखात:-

गोबर / कम्पोष्ट (के.जी.) नाइट्रोजन (ग्राम), फस्फोरस (ग्राम) र पोटास (ग्राम) क्रमश: पहिलो वर्ष: १०, १००,२५ र ०० दोस्रो वर्ष २०, २००,२५ र ०० तेस्रो वर्ष ३०, ३००,५० र १०० चौथो वर्ष ४०,३५०, १०० र २०० तथा पाँचौं वर्ष र तत्पश्चात
५०,४००, २०० र २०० दिनुपर्दछ। बर्सातको सुरूमा कम्पोष्ट माल र खरानी दिनुपर्दछ । रासायनिक मल तीन भाग गरी वैशाख – जेठ, आषाढ – कार्तिक र माघ – फाल्गुन महिनामा दिनुपर्छ।

सिंचाई:-

प्रारम्भिक वर्षहरु बाहेक अरु बेला सिंचाईको त्यति आबस्यकता हुँदैन। तर माटोको आबस्यकता हेरेर गर्मीमा १५ – २० दिनको फरकमा सिंचाई गर्नुपर्दछ । मलखाद दिएपछि र फल तथा फूल लागिसकेपछि बिरुवालाई सिंचाईको आबस्यकता पर्दछ। माटोमा चिस्यानको मात्र काम भएमा फूल र फल झर्न तथा फल भुट्ने बढी सम्भावन हुन्छ । कुलेसो बनाई सिंचाई गर्नुपर्दछ र पनि जम्न दिनुहुँदैन । बढी सिंचाई भएमा अनार कम फल्ने गर्दछ।

तालिम तथा काटछाँट:-

जमीनबाट ३०-४५ से.मी.को उचाईमा चारैतिर फैलिएका ३-४ वटा हाँगा निस्कन दिन सुरुमानै एक मीटरको उचाई राखी मूल काण्डको टुप्पो काट्नुपर्छ । फेदबाट निस्केका अन्य पनिसरा (हाँगा) तुरुन्तै हटाउनु पर्दछ । सुकेका रोग तथा किरा लागेका, एक अर्का माथि खन्टीएका अन्य अनावस्यक हाँगाहरु काटछाँट गर्नुपर्दछ।

फूल तथा फल को विकास:-

सदाबहारमा एक वर्ष पुगेका हँगाहरुमा पतझर खालका बोटहरू साउन- भदौमा फुल्छन् । तर कतिपय जापानिज जातहरु वसन्त ऋतुमा नयाँ पालुवाका साथ फुल्छन् अनारमा पोथी भाले र उमायलिङ फूलहरु हुन्छन् । उमायलिङ फूलका पराकरण भाले फूलका पराकारण भाले फूलका भन्दा बढी उर्वर हुन्छन्। पोथी फूलको परागसेचन स्वाघसेचन र परसेचन दुवै कृयबाट हुन्छ। पर्सेचन क्रिया पूरा भएपछि मात्र फलहरूको विकाश सुरु हुन्छ।


फूल तथा फलको विकाश:-

अनारको सदाबहार जातमा १ वर्ष पुगेका हाँगा हरुमा र पतभर स्वभावका बोटहरूमा नयाँ हाँगाहरुमा फल लाग्दछ। भाद्रमा फुल्दछन् । कतिपय जापानी जातहरु वसन्त ऋतुमा पालुवाका साथ फुल्दछन्।

फल टिप्ने समय :

फूल फुलेको ५-७ फल हरु टिपीछन् । फलहरू पहेंलो र बिउ रातो भएपछि फलहरुलाई औंलाले हान्दा धातुको जस्तो आवाज आएमा फल टिप्नुपर्दछ ।

फल चर्किने समस्या :

पनि कामले गर्दा फल चर्किने हुन्छ जसबाट दुसी तथा ब्याक्टेरियाहरुको आक्रमण भई फल खान लायक हुँदैन।

व्यवस्थापन:-
क. नियमित रूपमा सिंचाई गर्दा र प्राङ्गारिक मलको प्रयोगबाट समस्या केही कम हुन्छ।
ख. फल केही चाँडै टिप्न सकिन्छ तर केही गुणस्तरमा कमी आउँछ।
ग. माटोमा छापो दिएको खण्डमा चिस्यान कायम हुन गै चर्किने समस्या कम हुन्छ।

अन्तरबाली :

५/६ वर्षसम्म प्रतिस्पर्धा नगर्ने खालका चना, केराउ, मास, मुङ्ग, तोरी वाली लगाउन सकिन्छ । अनारलाई अन्य बगैंचामा खाली ठाउँ भर्न पनि प्रयोग गरिन्छ।

बाली व्यवस्थापन :

अनार लाई सिंचाई नदिई केही जातहरु खलबालाई दिएमा यसको वृद्धि रोकिन गई पातहरू झर्दछ र केहीसमय पछि फूल लाग्ने कोपिलाहरुको विकास हुन्छ। आफूले कुनै बेला फल लिन चाहेको हो । त्यस्तै अनुसार फुल्ने क्रिया लाई नियन्त्रण गर्नु पर्दछ। हिउँदे वाली लिने हो भने जेठ- आषाढमा बोटको वरिपरि कुलेसो बनाएर केही दिन बोटलाई सुख्खा रहन दिई त्यसपछि मलजल गर्नु पर्दछ। यसो आषाढ- श्रामणमा फूलहरू फूल पौष- माघमा फल लिन सकिन्छ । तर उक्त समयमा पानी पर्ने ठाउँमा यो प्रविधि सफल हुँदैन ।

फूल तथा फलको विकास :

अनारको सदाबहार जात मा १ वर्ष पुगेको हागहरुमा र पतझर स्वभावका बोटमा नयाँ हाँगाहरुमा फल लाग्दछ। पतझर खालका बोटहरू श्रावण – भाद्रमा फुल्दछन्। कतिपय जापानी जातहरु वसन्त ऋतुमामा नयाँ पलुवाका साथ फुल्दछन्।

फल टिप्ने समय :

फूल फुलेको ५-६ महिनामा फल छिप्पिएर पक्नसक्ने हुन्छ। केही जातका अनारलाई औंलाले हिर्काउँदा धातुको भाँडो बजेजस्तो आवाज आउँछ । बीउको बहिरभगको रङ्ग रातो हुन्छ । पाकेको रसमा घुलनशील ठोसको मात्रा १५% जति हुन्छ। सुख्खा ठाउँमा खेती गर्दा छि्पिसकेको फल लाई धेरै दिन सम्म बोटमा छोड्यो भने फल भुट्ने हुँदा नपक्दै टिप्नु पर्दछ।

पोषण तत्त्व को उपलब्धता :

१०० ग्राम अनारमा पाइने पोषण तत्त्वहरु:


किरा तथा रोग हरु (insect and disease) :

अनारमा ४५ भन्दा बढी प्रजातिका किराहरुको आक्रमण गर्ने गरेको पाइन्छ। साथै दर्जनौं रोगहरू पनि समस्याको रूपमा रहेको वैज्ञानिकको दाबी छ। कुराहरू तथा रोग हरुको संक्रमण बगैचाको सरसफाइ भौगोलिक अवस्था तथा अन्य व्यवस्थापन पक्षले असर गरेको हुन्छ। अनारको प्रमुख समस्याको रूपमा अनारको पुतली (फूलमा प्वाल पार्ने किरा) हो भने त्यस पस्चात अनारको बोक्रा खाने झुसिलकिरा, जरामा लाग्ने धमिरा, लाहि किरा, सेतो पुतली, स्केल किरा, थिप्स आदि हुन्।

किरा (insect) :

१. अनार पुतली ( pomegranate butterfly ) :
अनार बालीमा सबै भन्दा बढी क्ष्यति गर्ने किरा हो । पोथी पुतलीले फूलको सतहमा दिनको समयमा फूल पर्दछ र केही दिनमा उक्त फूलबाट लार्भा (caterpiller) निस्कन्छ विस्तार विस्तार खाँदै प्वल पारेर फल भित्र पस्दछ । भित्र गएर अनारको विया खाएर सक्छ र भित्र सम्पूर्ण लार्भाको दिशा (Excreta) ले भरिएको हुन्छ । विभिन्न अनुसन्धानबाट यसले अनार बगैचा लाई ६०-७० % सम्म क्षति गरेको पाइन्छ।

व्यवस्थापन :-

 यसबाट बचाउन फललाई सानो अवस्थामा नै प्लास्टिक अथवा तेलमा डुबाएको खबर पत्रीका/ कागजले राम्रो संग थैला बनाएर ठक्नु पर्दछ, जसले गर्दा पुतालिने फुल पार्ने पाउँदैन नोक्सान हुन पाउँदैन ।
 भाले पुतली लाई आक्रमण गर्ने मोहनी पसो थपेर भालेलाई नष्ट गरेर व्यवस्थापन गर्न सकिन्छ ।
 यस्ता तरिकाबाट नियन्त्रण गर्न सकिएन भने मात्र रासायनिक प्रयोग गर्नु पर्दछ।
 मेटासिड १ मी ली/लि पानी मा कार्वाराइल ०२५ अथवा फस्फोरस ०.०३५ प्रत्येक
१५ दिनको फरकमा स्प्रेको सहायताले छर्केर पनि व्यवस्थापन गर्न सकिन्छ।

२. अनारको बोक्रा खाने लार्भा (bark eating caterpillar) :

यसका लार्भाले खाने र भित्र गई भित्री भाग खाने गर्दछ । राम्रो सँग व्यवस्थापन नभएका बगैचा र बुढा भएका बोटहरूमा बढी समस्या देखिन्छ।

नियन्त्रण :-
 बगैचा सधैं सफा र सुन्दर राख्नु पर्दछ।
 बढी घनत्व र कम व्यवस्थापन भएको बगैंचामा यसको समस्या को रूपमा देखिन्छ त्यसकारण बाक्लो भएका बोटहरूलाई हटाउनु पर्दछ ।
 हाँगा हरुमा लागेको छ भने क्षति भएको मात्र पनि हटाउन सकिन्छ, तर मुख्य काण्डमा नै लागेको छ भने कपास तारमा बेरेर मट्टितेल अथवा पेट्रोलमा चाबेर प्वल भित्र घुसाउनु पर्दछ र माटोले हावा नपस्ने गरी टाल्नु पर्दछ ।

३. डाठ प्वल पर्ने किरा (stem borer) :
कम व्यवस्थापन भएको बगैचामा पढी देखिन्छ। लार्भाले हाँगा तथा काण्डमा प्वल तर रातमा प्वालबाट बाहिर आउँछ र बोक्रा खाने गर्दछ । समाधानको लागि बगैचा सफा सुग्घर राखी व्यवस्थापन राम्रोसँग गर्नु पर्दछ।

४. रस चुस्ने किराहरु (sap sucker) :

रस चुस्ने कुराहरू जस्तै उदाहरणको लागि लाही किरा (Aphids) थिप्स, स्केल किरा, माइट ,मिली वागलाई लिन सकिन्छ यिनीहरुले आफ्नो कृतिम अनुसार कलिला पात हरुमा फूल तथा मुनामा बसेर रस चुस्दछन फलस्वरूप कोपिला, फूल तथा स – साना फलहरू खस्दछन ।

व्यवस्थापन:-
बगैचा सधैं सफा र सुग्घर राखी बगैंचाको राम्रो व्यवस्थापन गर्नु पर्दछ। यस्ता कुराहरू लागेको देख्ना साथ। हातले टिपेर फाल्नु पर्दछ तर यो सुरु सुरुको अवस्थामा मात्र सम्भव हुन्छ। नियन्त्रण नभएमा ०.४ % मिनिक्रोटोफम अथवा ०.१ % मालाथिन १०-१५ दिनको फरकमा छर्नु पर्दछ ।

५. पर्खने लार्भा :
बयस्क पोथी पुतालीले पातको तल्लो भागमा फुलहरू पार्दछन र उक्त फुलबाट लार्भा निस्किई पातमा भएको सम्पूर्ण हरितकर्णहरु खाइदिन्छ र पातलाई जरा जस्तो बनाइदिन्छ। यसको नियन्त्रणको लागि रोगर १.५ मि.ली प्रति लीटर पानीमा मिलाएर १०-१५ दिनको फरकमा छर्न सकिन्छ।

रोगहरू (Diseases) :

तिमी नेपालमा अनारमा खासै रोग लागेको पाइँदैन तर पनि विभिन्न रोगले घछाकदा आक्रमण गरेको पाइन्छ। जस्तै: खडा बालीमा अर्थात् बगैंचामा colletotircum leaf spot (colletotircum gleosporioides), furarium leaf
spot (furarium fussaroides), phomopsis leaf spot cphomopsis जस्ता रोगहरू लागेको पाइन्छ भने फल टिपे पश्चात लाग्ने रोग अर्थात् post harvest disease को रूपमा phomopsis fruit rot (phomopsis sps) Soft rot (Rhizopus arrhizus) Bacterial blight cxanthomonos campestris pv. Pavcea) आदि प्रकोप रहेको पाइन्छ।

यस्ता रोगहरु लाग्न नदिन र लागिसकेकोमा नियन्त्रण गर्न रोगीको भागलाई काटछाँट। गरी जलाउनु पर्दछ । रोग्लगेको खण्डमा १ प्रतिशतको बोर्जे मिश्रिन वा जुइएन येम ४५ वा बेलनेट

फल टिप्ने तथा भण्डारण (Harvesting and storage) :

साधारणतया फूल फुलेको ५-६ महिनामा फल टिप्नु योग्य हुन्छ, तर यो अवधि ठाउँ अनुसार फरक पर्न सक्दछ । तराई तथा गर्मी ठाउँमा यो अवधि छोटो हुन्छ भने मध्य पहाडी जिल्लाहरूमा अलिक लामो हुन्छ, फलको रङ्ग हरियो बाट पहेंलो हुँदै हल्का रातो हुन थालेपछि फल पाक्यो भनेर थाहा पाउन सकिन्छ। अनारको फल पुर्ण परिपक्क भएपछि, फलको रंग पहेंलो रातो भएपछि र फललाई हान्दा धातुको जस्तो आवाज आएमा मात्र फल टिप्नु पर्दछ। फल टिप्दा फलको भेट्नु कैंची (secature) ले काटेर टिप्नु पर्दछ। केही किसानले फल टिप्ने समस्या बाट बचाउन फललाई पक्नु भन्दा पहिलेनै टिप्ने गरेको पाइन्छ, तर त्यसो गर्नु राम्रो होइन, फल परिपक्क हुँदैन टिपेमा फलमा गुलियोपन र मिठास कम हुने समस्या छ।

अनारलाई साधारण तापक्रममा पनि केही महिनामा सजिलै भण्डारण गर्न सकिन्छ । १५ दिन ४.५० से भएको शितल र सुख्खा कोठामा १ महिना र ०० से तापक्रम २महिनासम्म सजिलै संग भण्डारण गर्न सकिन्छ। फललाई बेभिष्टन ( ०.२%) को घोलमा डुबाइ भण्डारण गर्दा फल सड्ने रोग लग्दैनभने ०देखि ४० से तापक्रम तथा ८०-९० % सापेक्षित आद्रता भएको कोठामा भण्डारण गर्दा फल ६महिना सम्म राम्रो सँग राख्न सकिन्छ

उत्पादन (production) :

उत्पादन धेरै कुरामा निर्भर हुने कुरा हो । उत्पादन बगैचा की अवस्थिती, माटो, हावापानी, जात, व्यवस्थापन तथा अन्य कुराहरूमा भर। पर्दछ तर। शुरुका वर्ष हरुमा २५- ३९ दाना / बोट फलेतापनी उमेर बढ्दै जाँदा उत्पादन पनि पढ्दै जान्छ। अनारले २०-२५ वर्ष सम्म उत्पादन राम्रो दिन्छ त्यस पस्चात बिस्तारै घट्दै जान्छ, तर राम्रो व्यवस्थापन मलजल गर्न सक्यो भने यो अवधि लाई अझ १० वर्ष लम्ब्याउन सकिन्छ । करिब १० – ११ वर्ष को बोट ले १००-१५० फल/वर्ष दिने कुरा अनुसन्धान बाट प्राप्त भएको छ। मध्य पहाडमा साधारण तया ८-१० में. ट. हेक्टर सम्म उत्पादन गर्न सकिन्छ।।

ग्रेडिङ तथा प्याकेजिङ (grading and packaging) :

साधारतया अनारको फललाई तीन ओटा ग्रेडमा छुट्याउन सकिन्छ। पहिलो (३५० ग्राम भन्दा माथि), दोस्रो (२००-३५० ग्राम ) र तेस्रो (३०० ग्राम भन्दा काम) तौल भएको हुन्छन् । ग्रेडिङ संगको आधारमा पनि गर्ने प्रचलन छ । फलको साइजको आधारमा फलहरूलाई कार्टुनमा मिलाएर राख्नु पर्दछ र टाढा पुर्याउनकोलागि टिस्यु पेपरले फललाई छोपेर कटुनमा राख्दा राम्रो हुन्छ। सुख्खा घाँस अर्थवा कार्टुनको पिहामा र माथि राख्दा राम्रो हुन्छ।

बजार (Marketing) :

हालसम्म नेपालमा अनारको बजारमा कुनै समस्या देखिएको छैन। नेपालका प्रमुख शहरहरुमा भारतीय अनारको चर्को मूल्यमा बिक्री भएको पाइन्छ। बारहैमास अनारको मूल्य खासै कमी आएको पाइँदैन। अनार फलको रुपमा मात्र नभएर जुस बनाएर पनि बिक्री भइरहेको पाइन्छ । कृषकहरूले उत्पादन गरेको फलफूल, बजार सम्मको ढुवानी, प्याकेजिङ, भण्डारण, लगायतका सुविधाहरु उपल्ध भए/ नभएको आधार मा विभिन्न तह हरु पार गर्नुपर्ने हुन्छ। चिसो गर्दा बीचमा हुने नोक्सानी, खर्च, समय, मुलाफा आदिले गर्दा उत्पादन देखि उपभोक्ता सम्म पुग्दा वस्तुको अवस्था, गुणस्तर र मूल्यमा निकै फरक परिरहेको हुन्छ। बीचमा बिचौलिया हरुले काम परिश्रम मा नै मन्ज्ञा पैसा कमाइरहेका हुन्छन्। तर उत्पादकहरुले पनि खासै मूल्य पाउँदैनन्। भने उपभोक्ताहरुले पनि चर्को मूल्य तिर्न बाध्य हुन्छन्। यसैले उत्पादन – उपभोक्ता दुवै थरीको हकहित संरक्षण गरी अधिकतम फाइदा लिन उत्पादनका साथै बजार व्यवस्थामा समेत उत्तिकै विचार पुर्याउनु पर्दछ ।

निष्कर्ष (Conclusion) :

अनार स्वास्थका लागि निकै गुणकारी फल हो। अनारको फलमात्र नभएर अनारको रुखका सबै विजमा औषधि गुण हुने बताइन्छ ।

अनार खानुका फाइदा:-
१. अनारको नियमित सेवनले शरीरमा रगतको कमी हुनदिदैन । साथै अनार मुटुका रोगीहरुका लागि समेत लाभदायक हुन्छ । नियमित अनारको जुस पिउँदा तन्दुरुस्ती प्राप्त हुने विज्ञहरुको भनाइ छ ।

२. मुख भित्र आउने घाउ तथा अनुहारका खटिरा बाट मुक्ति पाउन अनारका पातको प्रयोग लाभदायी हुन्छ। अनारको पात पानीमा उमाल्ने पनि कालो बनेपछि त्यसलाई सेलाउन दिने र उक्त पनि ले नियमित रूपमा मुख कुल्ला गर्ने तथा अनुहारका खटिरा, मुख भित्रको दुर्गन्ध तथा गिजा सुन्निने लगायतका समस्याबाट छुटकारा मिल्छ ।

३. पेट दुखेको छ भने अनारको पातको रसमा अदुवाको रस मिलाएर खाँदा फाइदा हुन्छ ।

४. अनारमा एन्टी अ्सिडेन्ट तत्व पनि प्रयाप्त पाइने भएकाले यसको नियमित सेवनले छिट्टै बुढ्यौलीका लक्षण देखिने समस्या समेत काम गर्छ।

यी नदीमा आकस्मिक बाढीको जोखिम (सूचीसहित)
एकहजार फाँटकोे धानबालीमा मरुवा रोगको समस्या
प्रधानमन्त्रीको भारत भ्रमणमा व्यापार समस्या समाधान गर्न वार्ता हुन्छः मन्त्री भण्डारी
परारष्ट्रमन्त्री डा राणाद्वारा भियतनामका उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता
जरेखेतमा पहिरो गयो, पृथ्वी राजमार्ग अवरुद्ध
Share This Article
Facebook Email Print
तपाईंलाई कस्तो लाग्यो?
Love0
Sad0
Happy0
Angry0
Cry0
Surprise0
Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow US

Find US on Social Medias
FacebookLike
XFollow
YoutubeSubscribe
TelegramFollow

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
अर्थराष्ट्रिय

आज २८ जिल्लामा आकस्मिक बाढीको जोखिम

bardiyatimes
bardiyatimes
1 month ago
निर्माणमा हात हालेपछि निता भन्छिन्, ‘मेकर बन्न साँच्चै गाह्रो रहेछ’
नेपालको संसदीय राजनीतिमा देखिएको विदेशी चलखेल
युक्रेनको रक्षा गर्न अमेरिकी सेना नपठाउने : ट्रम्प
मल अभावबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए कृषिमन्त्री
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Bardiya Times Online Khabar

  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य
  • जीवनशैली
  • खेल
  • समाज
  • मनोरञ्जन
  • कृषि

अध्यक्ष तथा प्रबन्ध निर्देशक: बालकृष्ण ओली
baloli260@gmail.com

प्रधान सम्पादक:
बालकृष्ण ओली

सम्पर्क
+977 9858040222
bardiyatimes2057@gmail.com

ठेगाना:
गुलरिया, बर्दिया

Bardiya TimesBardiya Times
Follow US
© BardiyaTimes 2025 All Rights Reserved- Developed by Yuyish Oli
Go to mobile version
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?