यस साइट प्रयोग गरेर, तपाईं हाम्रो गोपनीयता नीति र प्रयोग सर्तहरू सँग सहमत हुनुहुन्छ।
Accept
Bardiya TimesBardiya TimesBardiya Times
Notification Show More
Font ResizerAa
  • होमपेज
  • अन्तर्राष्ट्रिय
    अन्तर्राष्ट्रिय
    Show More
    Top News
    एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालको महत्त्वाकांक्षी लक्ष्य
    1 month ago
    स्पेसएक्सद्वारा अमेरिकी सेनाको गोप्य अन्तरिक्ष यान ‘एक्स-३७ बी’ सफलतापूर्वक प्रक्षेपण
    2 weeks ago
    टेक्सास गोलीकाण्डमा ३ भुटानी शरणार्थीको मृत्यु
    3 weeks ago
    Latest News
    अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे
    6 hours ago
    बेइजिङको सैन्य परेड (फोटोफिचर)
    2 days ago
    पारस्परिक हितमा गहन विमर्श
    4 days ago
    प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै
    4 days ago
  • राष्ट्रियराष्ट्रियराष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • कर्णाली प्रदेश
      • गण्डकी प्रदेश
      • मधेश प्रदेश
      • लुम्बिनी प्रदेश
      • वाग्मती प्रदेश
      • सुदूरपश्चिम प्रदेश
  • अर्थ
    अर्थ
    Show More
    Top News
    मल अभावबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए कृषिमन्त्री
    3 weeks ago
    जोर्डनमा व्यावसायिक फुटबल खेल्दै प्रीति
    1 month ago
    खुम्चियो प्राधिकरणको नाफा
    3 weeks ago
    Latest News
    सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय
    5 hours ago
    अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे
    6 hours ago
    पारस्परिक हितमा गहन विमर्श
    4 days ago
    अमेरिकी अदालतले गर्‍यो ट्रम्पका अधिकांश भन्सार शुल्क अवैध ठहर  
    6 days ago
  • कृषि
    कृषि
    Show More
    Top News
    आज राष्ट्रिय कोदो दिवस मनाइँदै
    1 month ago
    मल अभावबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए कृषिमन्त्री
    3 weeks ago
    यी नदीमा आकस्मिक बाढीको जोखिम (सूचीसहित)
    1 month ago
    Latest News
    एकहजार फाँटकोे धानबालीमा मरुवा रोगको समस्या
    2 weeks ago
    क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट चार संगठन भूमि ऐन विरुद्धमा
    2 weeks ago
    कोलकत्ता बन्दरगाहबाट रासायनिक मल नेपाल भित्रिँदै : साल्ट ट्रेडिङ
    3 weeks ago
    जडीबुटीखेती गरेर वार्षिक सातलाखसम्म आम्दानी लिँदै वडाध्यक्ष शेर्पा
    3 weeks ago
  • खेल
    खेल
    Show More
    Top News
    एपिएफ र श्री भगवतीको बराबरी
    1 month ago
    तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप आजदेखि
    4 weeks ago
    फिफा वरियतामा नेपाली महिला टोलीको छलाङ
    4 weeks ago
    Latest News
    साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा नेपाल विजयी
    6 days ago
    साफ यू-१७ महिला च्याम्पियनसिप : आज नेपाललाई जित्नैपर्ने दबाव
    1 week ago
    साफ यू-१७ महिला च्याम्पियनसिप : नेपाल आज बङ्गलादेशसँग खेल्दै 
    2 weeks ago
    भुटानमाथि नेपालको पुनरागमन जित
    2 weeks ago
  • प्रविधि
    प्रविधि
    Show More
    Top News
    आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना
    3 weeks ago
    सामाजिक सञ्जाललाई दर्ता हुन सरकारको सात दिने अल्टिमेटम
    1 week ago
    बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढ्यो, अधिकांश स्थानमा वर्षा
    1 week ago
    Latest News
    सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय
    5 hours ago
    बेइजिङको सैन्य परेड (फोटोफिचर)
    2 days ago
    बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढ्यो, अधिकांश स्थानमा वर्षा
    1 week ago
    सामाजिक सञ्जाललाई दर्ता हुन सरकारको सात दिने अल्टिमेटम
    1 week ago
  • मनोरञ्जन
    मनोरञ्जन
    Show More
    Top News
    चार क्रिकेटरलाई अधिकतम रकम
    4 weeks ago
    प्रधानमन्त्री ओलीद्वारा ‘फुटबल फर स्कुल्स’ को उद्घाटन
    1 month ago
    उत्कृष्ट अभिनेताको अवार्ड शाहरुख खानलाई
    1 month ago
    Latest News
    पशुपतिमा व्रतालुको घुँइचो (फोटो फिचरसहित)
    1 week ago
    थारु समुदायले आज अटवारी पर्व मनाउँदै
    2 weeks ago
    सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा
    2 weeks ago
    अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’
    2 weeks ago
  • राजनीति
    राजनीति
    Show More
    Top News
    ‘कुलिङ पिरियड’ छानबिन समितिले आजै प्रतिवेदन बुझाउने
    1 month ago
    रन्जितालाई अध्यक्षबाट हटाईयो
    1 month ago
    रविको पक्षमा ३२ लाख छ हजार ६०८ गरे हस्ताक्षर
    4 weeks ago
    Latest News
    एमाले विधान महाधिवेशन प्रतिनिधिलाई विद्या भण्डारीको पत्र (पूर्णपाठसहित)
    5 hours ago
    एमाले विधान महाधिवेशन आज
    6 hours ago
    बेइजिङको सैन्य परेड (फोटोफिचर)
    2 days ago
    डाक्टरदेखि अभियन्ता हुँदै राजनीतिमा,रास्वपाको उम्मेदवार डा. लेखजंग थापा  
    4 days ago
  • विचार
    विचार
    Show More
    Top News
    नेपालको संसदीय राजनीतिमा देखिएको विदेशी चलखेल
    1 month ago
    सार्वजनिक आरोप नलगाउने माधव र झलनाथ बीच सहमति
    3 weeks ago
    प्रचण्डको जवाफपछि माओवादी बैठक सकिने
    1 month ago
    Latest News
    भ्रष्टाचार विरुद्ध जनपरिचालन अभियानको आवश्यकता र महत्व
    2 weeks ago
    कुशे औंसी : धार्मिक अनुष्ठान मात्र होइन, पीढीगत सम्बन्धको जीवित सेतु
    2 weeks ago
    सार्वजनिक आरोप नलगाउने माधव र झलनाथ बीच सहमति
    3 weeks ago
    सन्दर्भः भ्रष्टाचार विरोधी अभियान
    4 weeks ago
  • समाज
    समाज
    Show More
    Top News
    आज राष्ट्रिय कोदो दिवस मनाइँदै
    1 month ago
    पशुपतिमा व्रतालुको घुँइचो (फोटो फिचरसहित)
    1 week ago
    प्रधानमन्त्री ओलीद्वारा ‘फुटबल फर स्कुल्स’ को उद्घाटन
    1 month ago
    Latest News
    पशुपतिमा व्रतालुको घुँइचो (फोटो फिचरसहित)
    1 week ago
    थारु समुदायले आज अटवारी पर्व मनाउँदै
    2 weeks ago
    कुशे औंसी : धार्मिक अनुष्ठान मात्र होइन, पीढीगत सम्बन्धको जीवित सेतु
    2 weeks ago
    सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा
    2 weeks ago
  • स्वास्थ्य
    स्वास्थ्यShow More
    डेंगु र ‘स्क्रब टाइफस’ फैलिँदै
    2 days ago
    गौर सामूहिक हत्या हो : देव गुरुङ
    2 weeks ago
    विपिनको रिहाइ माग गर्दै आमा र बहिनीले भेटे इजरायलका राष्ट्रपति
    3 weeks ago
    जडीबुटीखेती गरेर वार्षिक सातलाखसम्म आम्दानी लिँदै वडाध्यक्ष शेर्पा
    3 weeks ago
    पाकिस्तानमा बाढी–पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३ सय ५० पुग्यो
    3 weeks ago
  • विविध
    विविध
    Show More
    Top News
    चारतारे ‘गोदावरी फरेस्ट रिसोर्ट’ सञ्चालनका लागि तयार
    1 month ago
    Latest News
    चारतारे ‘गोदावरी फरेस्ट रिसोर्ट’ सञ्चालनका लागि तयार
    1 month ago
  • अपराध
    अपराध
    Show More
    Top News
    सुटकेसभित्र महिलाको शव फेला
    2 weeks ago
    अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे
    6 hours ago
    Latest News
    अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे
    6 hours ago
    सुटकेसभित्र महिलाको शव फेला
    2 weeks ago
  • बिकास
    बिकास
    Show More
    Top News
    स्पेसएक्सद्वारा अमेरिकी सेनाको गोप्य अन्तरिक्ष यान ‘एक्स-३७ बी’ सफलतापूर्वक प्रक्षेपण
    2 weeks ago
    बाँकेमा ८५ किलोमिटर सडक निर्माण
    2 weeks ago
    Latest News
    स्पेसएक्सद्वारा अमेरिकी सेनाको गोप्य अन्तरिक्ष यान ‘एक्स-३७ बी’ सफलतापूर्वक प्रक्षेपण
    2 weeks ago
    बाँकेमा ८५ किलोमिटर सडक निर्माण
    2 weeks ago
Reading: कैलाली कारागारमा हिँसात्मक झडप : एकको मृत्यु,४९ घाइते
Share
Font ResizerAa
Bardiya TimesBardiya Times
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राष्ट्रियराष्ट्रियराष्ट्रिय
  • अर्थ
  • कृषि
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाज
  • स्वास्थ्य
  • विविध
  • अपराध
  • बिकास
Search
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राष्ट्रियराष्ट्रियराष्ट्रिय
    • प्रदेश
  • अर्थ
  • कृषि
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाज
  • स्वास्थ्य
  • विविध
  • अपराध
  • बिकास
Follow US
राष्ट्रियस्वास्थ्य

कैलाली कारागारमा हिँसात्मक झडप : एकको मृत्यु,४९ घाइते

bardiyatimes
Last updated: August 10, 2025 3:37 am
bardiyatimes
4 weeks ago
Share
SHARE

धनगढी , साउन २५ गते।शुक्रवार राती कैलाली कारागारमा भएको कैदी बन्दी बीचको झडपमा एक जनाको मृत्यु भएको छ भने ४९ जना घाईते भएका छन् ।

 जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजकुमार सिंहले दिएको जानकारी अनुसार कैदी बन्दीबीच भएको झडप हुँदा धनगढी उप महानगरपलिका ४ का भरत चौधरीको मृत्यु भएको छ । चौधरी लागुऔषध मुद्धामा कारागारमा थिए । झडपमा ४९ जना घाईते भएका थिए । घाईतेहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.हेमराज पाण्डेले जानकारी दिनुभयो । घाइते मध्ये कैलालीको गोदावरी २ का आयुष भट्टलाई थप उपचारको लागि काठमण्डौ लगिने भएको छ । १५० जनाको क्षमता भएको यो कारागारमा करिब ७०० जना कैदीबन्दी रहेका छन् ।

प्रहरीका अनुसार ब्लक ए मा रहेका कैदीबन्दीको समूहले ब्लक बी मा रहेका कैदीबन्दीमाथि राति अन्धाधुन्ध आक्रमण गरेका थिए । स्रोतका अनुसार ब्लक ए बाट बी मा प्रवेश गर्न वर्षाैँ पहिले बनाइएको ढोका इँटाले टालिएको थियोे । इँटाले टालिएको सोही ढोका कारागारभित्र रहेका जिमखानाका सामानले फुटाएर उनीहरू ब्लक बी मा प्रवेश गरेका थिए ।ब्लक बी मा रहेका अधिकांश कैदीबन्दी निदाएको अवस्था थियो । उनीहरूले त्यहाँ रड, खुकुरी, चक्कु, इँटालगायतले अन्धाधुन्ध आक्रमण गरेका थिए । ब्लक बीमा सुतेकाहरुलाई आफ्नै ब्लकमा लिएर उनीहरुले कुटेका थिए ।

यस अघि असार २८ गते कैदी बन्दीबीच हिँसात्मक झडप हुँदा नाइके खगेन्द्र बोगटी गम्भीर घाइेत भएका थिए । जेलर बसन्त खत्रीले मनोमानी गरेको भन्दै विरोधमा उत्रिएका कैदी बन्दले जेलर विरुद्धमा नाराजुलुस गरेका थिए । साउन २२ गते राती भएको हिँसात्मक झडप पछि कैलाली कारागार कैदी बन्दीले नियन्त्रणमा लिएका छन् । घटनापछि प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रहरी प्रमुख एसपी बालनरसिंह राणा कारागार जान सक्ने अवस्था थिएन । कारागार स्थलगत निरिक्षण गर्न नसकेपछि प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको कार्यकक्षमा सुरक्षा समितिको बैठक बसेको थियो । बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको छ । अन्य सदस्यहरुमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव रहेको छानबिन समिति बनेको डीएसपी राज कुमार सिंहले जानकारी दिए ।उक्त समितिले घटनाको कारण पत्ता लगाएर १० दिनभित्र प्रतिवेदन दिनुपर्ने कार्यादेश राखिएको छ ।

यस्तै शुक्रवार राती भएको कैलाली कारागारमा भएको घटनाको मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले गम्भीर लापरबाही भएको औंल्याएको छ । मानव अधिकार आयोगको टोलीले कारागार कार्यालयको निरीक्षण गर्दै कारागार प्रशासन र फितलो सुरक्षाका कारण कारागारभित्र हिंसात्मक घटना भएको जनाएको छ । मानव अधिकार आयोग धनगढीका प्रमुख प्रकाशदत्त भट्टले घटनापछि शनिबार दिउँसो कारागारको निरीक्षण गरिएको बताए । निरीक्षणका क्रममा कारागार प्रशासनका प्रमुख विदामा भएको कारण समन्वयको अभाव, आन्तरिक सुरक्षामा लापरवाही,क्षमता भन्दा बढि कैदीबन्दी र कैदीबन्दीको स्थान्तरण पारदर्शी हिसाबले नभएको लगायतका कारणले घटना हुन पुगेको देखिएको बताए । यसबारे सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्री रशेम लेखकले पनि सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् ।

घाईतेहरुको नामावली

  १.जिवन खत्री गोदावरी न.पा. ९ कैलाली (लागु औषध खैरो हिरोइन), कैदी

२. रोशन शाही, धनगढी उ.म.न.पा. ५ कैलाली लागु औषध (खैरो हिरोइन) कैदी

३. जनक देउवा, धनगढी उ.म.न.पा. ५ कैलाली, कर्तव्य ज्यान, थुनुवा

४. नविन नाथ, गौरिगंगा न.पा.–७ कैलाली, कर्तव्य ज्यान, थुनुवा

५. शरद चौधरी, धनगढी उ.म.न.पा. ५ कैलाली, लागु औषध (खैरो हिरोइन), कैदी

६. नरेश राना, धनगढी उ.म.न.पा. १३ कैलाली, लागु औषध (खैरो हिरोइन) थुनुवा

७. वसन्त खत्री, धनगढी उ.म.न.पा. ८ कैलाली, लागु औषध (खैरो हिरोइन) थुनुवा

८. भरत चौधरी, धनगढी उ.म.न.पा. ४. कैलाली, लागु औषध (खैरो हिरोइन) – कैदी

९. राम निवास राना, धनगढी उ.म.न.पा. १० कैलाली, लागु औषध (खैरो हिरोइन) कैदी

१०. कर्ण सलामी मगर, मोहन्याल गा.पा. ३ कैलाली, जबरजस्ती करणी कैदी

११. अभिषेक चौधरी, घोडाघोडी न.पा. ५

१२. धिरज बम, बर्दगोरिया गाउँपालिका–१

१३. मेकेन्द्र गिरी, त्रिवेणी न.पा. ८ बाजुरा, लागु औषध खैरो हिरोइन) थुनुवा

१४. रन्जित सिंह लखिमपुर कवेरी, भारत, डाँका चोरी कैदी

१५. निरज जैशी, जानकी गा.पा. ९ कैलाली लागु औषध (खैरो हिरोइन) कैदी

१६. जगदिश राना, धनगढी उ.म.न.पा. १० कैलाली लागु औषध (खैरो हिरोइन), कैदी

१७. हिमाल राना, धनगढी उ.म.न.पा. ८ कैलाली, लागु औषध खैरो हिरोइन) कैदी

१८. वल राना, धनगढी–५ फैलानी

१९.हर्क गिरी, धनगढी उ.म.न.पा. १८ कैलाली, चोरी कैदी

२०. जनक भण्डारी, लम्कीचुहा न.पा. १० कैलाली, चोरी कैदी

२१. किशोर खडायत, भिमदत्त न.पा. ८ कञ्चनपुर, सहकारी सम्बन्धी, कैदी

२२. अमित भुल, टिकापुर न.पा. १ कैलाली डाँका चोरी, कैदी

२३. कल्पेश विष्ट, टिकापुर न.पा. १ कैलाली, डाँका चोरी (कैदी)

२४. दिपक खत्री गोदाबरी न.पा. १० कैलाली कर्तव्य ज्यान, कैदी

२५. दिनेश साउद, लम्कीचुहा न.पा. १ कैलाली

२६. रवि चौधरी, धनगढी उ.म.न.पा. ४ कैलाली लागु औषध (सौरो हिरोइन) कैदी

२७. अंकित बानिया, लागु औषध (स्खैरो हिरोइन। कैदी, पालिनन्दन गा.पा. १ नवलपरासी

२८. सिद्धार्थ बडेला गोदाबरी न.पा. ९ कैलाली, लागु औषध (खैरो हिरोइन) थुनुवा

२९.बिवेक चौधरी, लागु औषध खैरो हिरोइन। कैदी, जोशीपुर गा.पा. १, जवरजस्ती करणी

३०. मनिष चौधरी, कैलारी गा.पा. ८, कैलाली, कैदी

३१. गौरब बम, शुक्लाफाँटा न.पा. ८ कञ्चनपुर, लागु औषध खैरो हिरोइन)

३२. विवस चौधरी, घोडाघोडी न.पा. ०३, कैलाली, ज.ज.क. थुनुवा

३३. शिव थापामगर, टिकापुर न.पा. ०१, कैलाली लागु औषध (खैरो हेरोइन) थुनुवा

३४. अर्जुन खड्का, धनगढी उ.म.न.पा. १३ कैलाली लागु औषध (खैरो हिरोइन), थुनुवा

३५. पुष्पेन्द्र रानार लखिमपुर खिरि वनगाउ ६ भारत, लागु औषध

३६. नरेन्द्र घरेडी कैदी, डिलासैनी गाउँपालिका–२, बैतडी

३७. देवेन्द्र सिंह, जानकी गाउँपालिका–२ कैलाली जजक कैदी

३८. सन्जु दमाई बर्दगोरीया गा.पा. ३ कैलाली, जजक कैदी

३९. विरेन्द्र चौधरी, गोदावरी न.पा. ०१. कैलाली लागू औषध जवरजस्ती करणी, थुनुवा

४०. मान बिर चौधरी, धनगढी उ.म.न.पा. ८ कैलाली लागु औषध कैदी

४१.मिलन चन्द, धनगढी उ.म.न.पा. ५ कैलाली, ज्यान मार्ने उद्योग, युनुवा

४२. बिर बहादुर विष्ट (लागु औषध खैरो हिरोइन), कैदी

४३.आयुश भट्ट, गोदावरी न.पा. २ कैलाली

४४. एकेन्द्र भाट, धनगढी उ.म.न.पा. ६ कैलाली, सवारी ज्यान (कैदी)

४५. सुरेश राना, पुनर्वास न.पा. १ कञ्चनपुर, लागु औषध (खैरो हिरोइन) थुनुवा

४६. विषेश नाथ योगी, धनगढी उ.म.न.पा. ९ कैलाली लागु औषध (खैरो हिरोइन) कैदी

४७ . पंकज चौधरी, धनगढी उ.म.न.पा. २ कैलाली लागु औषध (खैरो हिरोइन) कैदी

४८. मिन बहादुर विष्ट, अमरगढी न.पा. ०४, डडेल्धुरा

४९.सुरेन्द्र बम, गोदावरी न.पा. ०८, कैलाली ( लागु औषध खैरो हिरोइन)थुनुवा

यस्तो छ प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तानमा आजका कार्यक्रम
देशका केही भागमा भारी वर्षाको सम्भावना
प्रधानमन्त्री ओलीद्वारा ‘फुटबल फर स्कुल्स’ को उद्घाटन
रविको पक्षमा ३२ लाख छ हजार ६०८ गरे हस्ताक्षर
सशस्त्रका ६ एसपी, २२ डिएसपी र ४८ इन्सपेक्टरको बढुवा(सूचीसहित)
Share This Article
Facebook Email Print
तपाईंलाई कस्तो लाग्यो?
Love0
Sad0
Happy0
Angry0
Cry0
Surprise0
Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow US

Find US on Social Medias
FacebookLike
XFollow
YoutubeSubscribe
TelegramFollow

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
जीवनशैलीस्वास्थ्य

गर्मी मौसममा एसी र कूलरले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ ?

bardiyatimes
bardiyatimes
1 month ago
प्रधानमन्त्रीको चीन भ्रमण कार्यतालिका सार्वजनिक
गौर सामूहिक हत्या हो : देव गुरुङ
फिफा वरियतामा नेपाली महिला टोलीको छलाङ
ट्रम्पले घोषणा गरे भन्सारको नयाँ दर, कुन देशलाई कति ? (सूची)
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Bardiya Times Online Khabar

  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • स्वास्थ्य
  • खेल
  • समाज
  • प्रविधि
  • मनोरञ्जन

अध्यक्ष तथा प्रबन्ध निर्देशक: बालकृष्ण ओली
baloli260@gmail.com

प्रधान सम्पादक:
बालकृष्ण ओली

सम्पर्क
+977 9858040222
bardiyatimes2057@gmail.com

ठेगाना:
गुलरिया, बर्दिया

Bardiya TimesBardiya Times
Follow US
© BardiyaTimes 2025 All Rights Reserved- Developed by Yuyish Oli
Go to mobile version
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?