यस साइट प्रयोग गरेर, तपाईं हाम्रो गोपनीयता नीति र प्रयोग सर्तहरू सँग सहमत हुनुहुन्छ।
Accept
Bardiya TimesBardiya TimesBardiya Times
Notification Show More
Font ResizerAa
  • होमपेज
  • अन्तर्राष्ट्रिय
    अन्तर्राष्ट्रिय
    Show More
    Top News
    प्रधानमन्त्रीको भारत भ्रमणमा व्यापार समस्या समाधान गर्न वार्ता हुन्छः मन्त्री भण्डारी
    1 month ago
    भारतको उत्तरकाशीमा भीषण बाढी, चारको ज्यान गयो, कैयौँ बेपत्ता
    4 weeks ago
    उत्तराखण्डमा बाढीको प्रकोप : जाजरकोटका सात जनाको मृत्यु
    4 weeks ago
    Latest News
    बेइजिङको सैन्य परेड (फोटोफिचर)
    17 hours ago
    पारस्परिक हितमा गहन विमर्श
    3 days ago
    प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै
    3 days ago
    प्रधानमन्त्री ओली चीनमा : राष्ट्रपति सीसँग भेटवार्ता
    5 days ago
  • राष्ट्रियराष्ट्रियराष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • कर्णाली प्रदेश
      • गण्डकी प्रदेश
      • मधेश प्रदेश
      • लुम्बिनी प्रदेश
      • वाग्मती प्रदेश
      • सुदूरपश्चिम प्रदेश
  • अर्थ
    अर्थ
    Show More
    Top News
    अमेरिकी अदालतले गर्‍यो ट्रम्पका अधिकांश भन्सार शुल्क अवैध ठहर  
    5 days ago
    आन्तरिक ऋण शतप्रतिशत उठ्दा बाह्य ऋण ५७ प्रतिशतमा खुम्चियो
    1 month ago
    बीमा प्राधिकरणका अध्यक्ष ओझा बर्खास्त
    2 weeks ago
    Latest News
    पारस्परिक हितमा गहन विमर्श
    3 days ago
    अमेरिकी अदालतले गर्‍यो ट्रम्पका अधिकांश भन्सार शुल्क अवैध ठहर  
    5 days ago
    नेपाल ‘एससिओ’को पूर्ण सदस्य बन्ने सम्भावना
    1 week ago
    यातायात विभागले भन्यो- इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा कुनै कारवाही हुँदैन
    1 week ago
  • कृषि
    कृषि
    Show More
    Top News
    आज राष्ट्रिय कोदो दिवस मनाइँदै
    1 month ago
    मल अभावबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए कृषिमन्त्री
    3 weeks ago
    यी नदीमा आकस्मिक बाढीको जोखिम (सूचीसहित)
    1 month ago
    Latest News
    एकहजार फाँटकोे धानबालीमा मरुवा रोगको समस्या
    2 weeks ago
    क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट चार संगठन भूमि ऐन विरुद्धमा
    2 weeks ago
    कोलकत्ता बन्दरगाहबाट रासायनिक मल नेपाल भित्रिँदै : साल्ट ट्रेडिङ
    2 weeks ago
    जडीबुटीखेती गरेर वार्षिक सातलाखसम्म आम्दानी लिँदै वडाध्यक्ष शेर्पा
    2 weeks ago
  • खेल
    खेल
    Show More
    Top News
    साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा नेपाल विजयी
    5 days ago
    जोर्डनमा व्यावसायिक फुटबल खेल्दै प्रीति
    1 month ago
    अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’
    2 weeks ago
    Latest News
    साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा नेपाल विजयी
    5 days ago
    साफ यू-१७ महिला च्याम्पियनसिप : आज नेपाललाई जित्नैपर्ने दबाव
    1 week ago
    साफ यू-१७ महिला च्याम्पियनसिप : नेपाल आज बङ्गलादेशसँग खेल्दै 
    2 weeks ago
    भुटानमाथि नेपालको पुनरागमन जित
    2 weeks ago
  • प्रविधि
    प्रविधि
    Show More
    Top News
    कोलकत्ता बन्दरगाहबाट रासायनिक मल नेपाल भित्रिँदै : साल्ट ट्रेडिङ
    2 weeks ago
    काठमाडौँ–तराई/मधेश द्रुतमार्ग : असी अर्ब खर्च, बयालिस प्रतिशत काम
    1 month ago
    आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना
    3 weeks ago
    Latest News
    बेइजिङको सैन्य परेड (फोटोफिचर)
    17 hours ago
    बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढ्यो, अधिकांश स्थानमा वर्षा
    7 days ago
    सामाजिक सञ्जाललाई दर्ता हुन सरकारको सात दिने अल्टिमेटम
    7 days ago
    स्पेसएक्सद्वारा अमेरिकी सेनाको गोप्य अन्तरिक्ष यान ‘एक्स-३७ बी’ सफलतापूर्वक प्रक्षेपण
    2 weeks ago
  • मनोरञ्जन
    मनोरञ्जन
    Show More
    Top News
    आज पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो
    1 month ago
    पशुपतिमा व्रतालुको घुँइचो (फोटो फिचरसहित)
    1 week ago
    अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’
    2 weeks ago
    Latest News
    पशुपतिमा व्रतालुको घुँइचो (फोटो फिचरसहित)
    1 week ago
    थारु समुदायले आज अटवारी पर्व मनाउँदै
    2 weeks ago
    सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा
    2 weeks ago
    अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’
    2 weeks ago
  • राजनीति
    राजनीति
    Show More
    Top News
    बीमा प्राधिकरणका अध्यक्ष ओझा बर्खास्त
    2 weeks ago
    श्रीलङ्काका पूर्वराष्ट्रपति पक्राउ
    2 weeks ago
    प्रधानमन्त्रीको चीन भ्रमण कार्यतालिका सार्वजनिक
    7 days ago
    Latest News
    बेइजिङको सैन्य परेड (फोटोफिचर)
    17 hours ago
    डाक्टरदेखि अभियन्ता हुँदै राजनीतिमा,रास्वपाको उम्मेदवार डा. लेखजंग थापा  
    3 days ago
    पारस्परिक हितमा गहन विमर्श
    3 days ago
    प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै
    3 days ago
  • विचार
    विचार
    Show More
    Top News
    प्रचण्डको जवाफपछि माओवादी बैठक सकिने
    1 month ago
    माओवादीले जनमुखी आन्दोलन सशक्त बनाउने सङ्कल्प
    4 weeks ago
    सन्दर्भः भ्रष्टाचार विरोधी अभियान
    4 weeks ago
    Latest News
    भ्रष्टाचार विरुद्ध जनपरिचालन अभियानको आवश्यकता र महत्व
    2 weeks ago
    कुशे औंसी : धार्मिक अनुष्ठान मात्र होइन, पीढीगत सम्बन्धको जीवित सेतु
    2 weeks ago
    सार्वजनिक आरोप नलगाउने माधव र झलनाथ बीच सहमति
    3 weeks ago
    सन्दर्भः भ्रष्टाचार विरोधी अभियान
    4 weeks ago
  • समाज
    समाज
    Show More
    Top News
    आज राष्ट्रिय कोदो दिवस मनाइँदै
    1 month ago
    पशुपतिमा व्रतालुको घुँइचो (फोटो फिचरसहित)
    1 week ago
    प्रधानमन्त्री ओलीद्वारा ‘फुटबल फर स्कुल्स’ को उद्घाटन
    1 month ago
    Latest News
    पशुपतिमा व्रतालुको घुँइचो (फोटो फिचरसहित)
    1 week ago
    थारु समुदायले आज अटवारी पर्व मनाउँदै
    2 weeks ago
    कुशे औंसी : धार्मिक अनुष्ठान मात्र होइन, पीढीगत सम्बन्धको जीवित सेतु
    2 weeks ago
    सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा
    2 weeks ago
  • स्वास्थ्य
    स्वास्थ्यShow More
    डेंगु र ‘स्क्रब टाइफस’ फैलिँदै
    17 hours ago
    गौर सामूहिक हत्या हो : देव गुरुङ
    2 weeks ago
    विपिनको रिहाइ माग गर्दै आमा र बहिनीले भेटे इजरायलका राष्ट्रपति
    2 weeks ago
    जडीबुटीखेती गरेर वार्षिक सातलाखसम्म आम्दानी लिँदै वडाध्यक्ष शेर्पा
    2 weeks ago
    पाकिस्तानमा बाढी–पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३ सय ५० पुग्यो
    3 weeks ago
  • विविध
    विविध
    Show More
    Top News
    चारतारे ‘गोदावरी फरेस्ट रिसोर्ट’ सञ्चालनका लागि तयार
    1 month ago
    Latest News
    चारतारे ‘गोदावरी फरेस्ट रिसोर्ट’ सञ्चालनका लागि तयार
    1 month ago
  • अपराध
    अपराध
    Show More
    Top News
    सुटकेसभित्र महिलाको शव फेला
    2 weeks ago
    Latest News
    सुटकेसभित्र महिलाको शव फेला
    2 weeks ago
  • बिकास
    बिकास
    Show More
    Top News
    स्पेसएक्सद्वारा अमेरिकी सेनाको गोप्य अन्तरिक्ष यान ‘एक्स-३७ बी’ सफलतापूर्वक प्रक्षेपण
    2 weeks ago
    बाँकेमा ८५ किलोमिटर सडक निर्माण
    2 weeks ago
    Latest News
    स्पेसएक्सद्वारा अमेरिकी सेनाको गोप्य अन्तरिक्ष यान ‘एक्स-३७ बी’ सफलतापूर्वक प्रक्षेपण
    2 weeks ago
    बाँकेमा ८५ किलोमिटर सडक निर्माण
    2 weeks ago
Reading: जडीबुटीखेती गरेर वार्षिक सातलाखसम्म आम्दानी लिँदै वडाध्यक्ष शेर्पा
Share
Font ResizerAa
Bardiya TimesBardiya Times
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राष्ट्रियराष्ट्रियराष्ट्रिय
  • अर्थ
  • कृषि
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाज
  • स्वास्थ्य
  • विविध
  • अपराध
  • बिकास
Search
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राष्ट्रियराष्ट्रियराष्ट्रिय
    • प्रदेश
  • अर्थ
  • कृषि
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाज
  • स्वास्थ्य
  • विविध
  • अपराध
  • बिकास
Follow US
अर्थकृषिस्वास्थ्य

जडीबुटीखेती गरेर वार्षिक सातलाखसम्म आम्दानी लिँदै वडाध्यक्ष शेर्पा

bardiyatimes
Last updated: August 18, 2025 3:20 am
bardiyatimes
2 weeks ago
Share
SHARE

भोजपुर, भदौ २  गते ।  भोजपुरको षडानन्द नगरपालिका– १० साम्पाङका वडाध्यक्ष प्रेमदोर्ची शेर्पा व्यावसायिक जडीबुटी खेतीमा उदाहरणीय हुनुहुन्छ । उहाँले जनप्रतिनिधि भएर जनताको सेवासँगै जडीबुटीखेती गर्दै आउनु भएको छ । थोरै समय दिएर पनि जडीबुटीको बिक्रीबाट वार्षिक रु पाँचदेखि सात लाखसम्म आम्दानी गर्दै आएको शेर्पाले बताउनुभयो ।

आफ्नो बहुउद्देश्यीय जडीबुटी नर्सरी केन्द्रमा अहिले पनि ६० ड्याङमा विभिन्न जातका जडीबुटीको बिरुवा रहेको उहाँको भनाइ छ । आफ्नो घर भएको स्थान तीनतलेमा २२ वर्ष अघिबाट चिराईतो, सतुवा, लोठसल्ला, सेतक चिनी, सिमखुदोलगायतको खेती गरिरहेको वडाध्यक्ष शेर्पाले बताउनुभयो । 

जनताको सेवा पश्चात बचेको समयलाई जडीबुटी खेतीमा लगाउने गरेको उहाँको भनाइ छ । “जनताको सेवाबाट बेचेको समयलाई जडीबुटी खेतीमा लगाउने  गर्छु”वडाध्यक्ष शेर्पाले भन्नुभयो,“जडीबुटीबाट राम्रो आम्दानी गरिरहेको छु । गत वर्षबाट १२ मन ९एक मनमा ४० केजी० चिराइतो बेचेँ । अन्यबालीको तुलनामा जडीबुटीबाट दोब्बरको हारहारीमा आम्दानी लिन सकिन्छ ।”

आर्थिक रुपमा सक्षम बन्नको लागि राजनीतिसँगै कृषि उद्यममा जोडिएको वडाध्यक्ष शेर्पाले बताउनुभयो । फर्मबाट सतुवाको बिरुवा, चिराइतोको बोट बीउ, पात, ढुट्टोलगायत बिक्री गर्दै आएको उहाँको भनाइ छ । तीनतले क्षेत्रमा जडीबुटीको लागि उपयुक्त भूगोल रहेकोले राम्रो आम्दानी लिन सहज भएको उहाँको भनाइ छ ।

“उत्पादन भएको जडीबुटी बिक्रीको लागि समस्या छैन”उहाँले भन्नुभयो,“जडीबुटी खरिदको लागि घरमा नै ठेकेदार आउछन् । हाम्रो क्षेत्रका प्रायः सबै स्थानीयले जडीबुटीको खेती गरिरहेका छन् । औषत यहाँका एक किसानले वार्षिक रुपमा रु दुई लाखदेखि दश लाखसम्मको जडीबुटी बिक्री गर्दछन् ।”

पराम्परात बालीभन्दा जडीबुटी खेतीबाट राम्रो आम्दानी हुने शेर्पाले अनुभव सुनाउनुभयो । रु दश हजारको अन्यबाली उत्पादन हुने जमिनमा जडीबुटी खेतीबाट रु ५० हजारसम्म आम्दनी लिन सकिने उहाँको भनाइ छ । आफूले सिकेको सीपलाई जडीबुटीमा लागेका नवआगन्तुकलाई बाँड्ने गरेको उहाँको भनाइ छ । वडाको तर्फबाट पनि जडीबुटी खेतीमा लाग्नेहरुको लागि प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिरहेको उहाँको भनाइ छ । आफ्नो फर्ममा उत्पादन भएको जडीबुटीको बिरुवा बाह्य जिल्लामासमेत निर्यात हुने गरेको शेर्पाले जानकारी दिनुभयो । “मसँग जडीबुटी खेतीसम्बन्धी राम्रो ज्ञान छ” उहाँले भन्नुभयो,“आफूले सिकेको सीपलाई स्थानीयलाई पनि बाड्ने गरेको छु । म जनप्रतिनिधि भएपछि हाम्रो क्षेत्रलाई जडीबुटीको पकेट क्षेत्र घोषणा गर्न सफल भएका छौँ ।” आफूले पहिलाबाट नै कृषि कर्म गरिरहेकाले जनप्रतिनिधि भएपछि पनि यसलाई निरन्तरता दिइरहेको उहाँको भनाइ छ । राजनीति सेवा भएकाले आर्थिक रुपमा सबल बन्नको लागि पेसा, व्यवसायमा लाग्न आवश्यक रहेको उहाँले बताउनुभयो । रासस

साउनमा मात्रै एक खर्ब १९ अर्ब १० करोड बराबर व्यापार घाटा
रविको पक्षमा ३२ लाख छ हजार ६०८ गरे हस्ताक्षर
नेपाल ‘एससिओ’को पूर्ण सदस्य बन्ने सम्भावना
आज देशभर मनसुनको प्रभाव रहने : चार प्रदेशमा भारी वर्षाको सम्भावना
प्रधानमन्त्रीको भारत भ्रमणमा व्यापार समस्या समाधान गर्न वार्ता हुन्छः मन्त्री भण्डारी
Share This Article
Facebook Email Print
तपाईंलाई कस्तो लाग्यो?
Love0
Sad0
Happy0
Angry0
Cry0
Surprise0
Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow US

Find US on Social Medias
FacebookLike
XFollow
YoutubeSubscribe
TelegramFollow

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
जीवनशैलीमनोरञ्जनसमाज

पशुपतिमा व्रतालुको घुँइचो (फोटो फिचरसहित)

bardiyatimes
bardiyatimes
1 week ago
बर्दियामा गोहीको आक्रमणमा एकको ज्यान गयो शव पाँच दिनपछि फेला
साफ यू-१७ महिला च्याम्पियनसिप : आज नेपाललाई जित्नैपर्ने दबाव
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
क्रान्तिकारी दलित मुक्ति मोर्चाको जागरण जनयात्रा सुरु
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Bardiya Times Online Khabar

  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य
  • जीवनशैली
  • खेल
  • समाज
  • मनोरञ्जन
  • कृषि

अध्यक्ष तथा प्रबन्ध निर्देशक: बालकृष्ण ओली
baloli260@gmail.com

प्रधान सम्पादक:
बालकृष्ण ओली

सम्पर्क
+977 9858040222
bardiyatimes2057@gmail.com

ठेगाना:
गुलरिया, बर्दिया

Bardiya TimesBardiya Times
Follow US
© BardiyaTimes 2025 All Rights Reserved- Developed by Yuyish Oli
Go to mobile version
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?