ट्रम्पले घोषणा गरे भन्सारको नयाँ दर, कुन देशलाई कति ? (सूची)

एजेन्सी साउन १६ गते। अमेरिकाले व्यापार साझेदार देशहरुका लागि नयाँ भन्सार दर तोकेको छ । गएराति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार साझेदार देशहरूका लागि भन्सारको नयाँ दर तोकिएको कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।

ट्रम्पले नयाँ घोषणा गरेको भन्सार दर १० प्रतिशतदेखि ५० प्रतिशतसम्म तोकिएको छ । अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले क्यानडामाथिको भन्सार दर २५ प्रतिशतबाट बढाएर ३५ प्रतिशत पु¥याएका छन् ।

त्यस्तै बोलिभिया, इक्वेडर, आइसल्याण्ड र नाइजेरियालाई १५ प्रतिशत, श्रीलंका र ताइवानलाई २० प्रतिशत भन्सार तोकेका छन् । सिरिया, लाओस र म्यानमारलाई उच्च भन्सार लाग्ने भएको छ । समाचारहरुका अनुसार यी देशहरूमा ४० देखि ४१ प्रतिशत भन्सार तोकिएको छ ।

अमेरिकाले चीनमा यसअघिदेखि नै ३० प्रतिशत भन्सार लगाउँदै आएको छ । त्यो समय अगस्ट १२ मा सकिाँदैछ । ट्रम्पले भारतलाई २५ प्रतिशत भन्सार लगाउने घोषणा यसअघि नै गरिसकेका छन् । ट्रम्पले घोषणा गरेको नयाँ भन्सार दर अगस्ट ७ देखि लागू हुने छ ।

यस्तो छ नयाँ भन्सार दर ?

Countries and TerritoriesReciprocal Tariff, Adjusted
Afghanistan15%
Algeria30%
Angola15%
Bangladesh20%
Bolivia15%
Bosnia and Herzegovina30%
Botswana15%
Brazil10%
Brunei25%
Cambodia19%
Cameroon15%
Chad15%
Costa Rica15%
Côte d`Ivoire15%
Democratic Republic of the Congo15%
Ecuador15%
Equatorial Guinea15%
European Union: Goods with Column 1 Duty Rate[1] > 15%0%
European Union: Goods with Column 1 Duty Rate < 15%15% minus Column 1 Duty Rate
Falkland Islands10%
Fiji15%
Ghana15%
Guyana15%
Iceland15%
India25%
Indonesia19%
Iraq35%
Israel15%
Japan15%
Jordan15%
Kazakhstan25%
Laos40%
Lesotho15%
Libya30%
Liechtenstein15%
Madagascar15%
Malawi15%
Malaysia19%
Mauritius15%
Moldova25%
Mozambique15%
Myanmar (Burma)40%
Namibia15%
Nauru15%
New Zealand15%
Nicaragua18%
Nigeria15%
North Macedonia15%
Norway15%
Pakistan19%
Papua New Guinea15%
Philippines19%
Serbia35%
South Africa30%
South Korea15%
Sri Lanka20%
Switzerland39%
Syria41%
Taiwan20%
Thailand19%
Trinidad and Tobago15%
Tunisia25%
Turkey15%
Uganda15%
United Kingdom10%
Vanuatu15%
Venezuela15%
Vietnam20%
Zambia15%
Zimbabwe15%
Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version