तोलामा १९ सय घट्यो सुन

काठमाडौं ८ मंसिर। सोमबार सुनको भाउ तोलामा १९ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४४ हजार ६ सयमा कारोबार भएको थियो ।

चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको ३१३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३११५ रुपैयाँमा झरेको हो ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version