यस साइट प्रयोग गरेर, तपाईं हाम्रो गोपनीयता नीति र प्रयोग सर्तहरू सँग सहमत हुनुहुन्छ।
Accept
Bardiya TimesBardiya TimesBardiya Times
Notification Show More
Font ResizerAa
  • होमपेज
  • अन्तर्राष्ट्रिय
    अन्तर्राष्ट्रिय
    Show More
    Top News
    प्रधानमन्त्रीको भारत भ्रमणमा व्यापार समस्या समाधान गर्न वार्ता हुन्छः मन्त्री भण्डारी
    1 month ago
    भारतको उत्तरकाशीमा भीषण बाढी, चारको ज्यान गयो, कैयौँ बेपत्ता
    1 month ago
    उत्तराखण्डमा बाढीको प्रकोप : जाजरकोटका सात जनाको मृत्यु
    4 weeks ago
    Latest News
    अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे
    6 hours ago
    बेइजिङको सैन्य परेड (फोटोफिचर)
    2 days ago
    पारस्परिक हितमा गहन विमर्श
    4 days ago
    प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै
    4 days ago
  • राष्ट्रियराष्ट्रियराष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • कर्णाली प्रदेश
      • गण्डकी प्रदेश
      • मधेश प्रदेश
      • लुम्बिनी प्रदेश
      • वाग्मती प्रदेश
      • सुदूरपश्चिम प्रदेश
  • अर्थ
    अर्थ
    Show More
    Top News
    जडीबुटीखेती गरेर वार्षिक सातलाखसम्म आम्दानी लिँदै वडाध्यक्ष शेर्पा
    3 weeks ago
    अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे
    6 hours ago
    रुसमा शक्तिशाली भूकम्प : जापानमा सुनामीको असर
    1 month ago
    Latest News
    सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय
    5 hours ago
    अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे
    6 hours ago
    पारस्परिक हितमा गहन विमर्श
    4 days ago
    अमेरिकी अदालतले गर्‍यो ट्रम्पका अधिकांश भन्सार शुल्क अवैध ठहर  
    6 days ago
  • कृषि
    कृषि
    Show More
    Top News
    देशभर मनसुनी वर्षा, गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
    1 month ago
    कसरी गर्ने व्यवसायिक अनार खेती ? फाइदा जानिराखौ
    1 month ago
    क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट चार संगठन भूमि ऐन विरुद्धमा
    2 weeks ago
    Latest News
    एकहजार फाँटकोे धानबालीमा मरुवा रोगको समस्या
    2 weeks ago
    क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट चार संगठन भूमि ऐन विरुद्धमा
    2 weeks ago
    कोलकत्ता बन्दरगाहबाट रासायनिक मल नेपाल भित्रिँदै : साल्ट ट्रेडिङ
    3 weeks ago
    जडीबुटीखेती गरेर वार्षिक सातलाखसम्म आम्दानी लिँदै वडाध्यक्ष शेर्पा
    3 weeks ago
  • खेल
    खेल
    Show More
    Top News
    साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा नेपाल विजयी
    6 days ago
    जोर्डनमा व्यावसायिक फुटबल खेल्दै प्रीति
    1 month ago
    अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’
    2 weeks ago
    Latest News
    साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा नेपाल विजयी
    6 days ago
    साफ यू-१७ महिला च्याम्पियनसिप : आज नेपाललाई जित्नैपर्ने दबाव
    1 week ago
    साफ यू-१७ महिला च्याम्पियनसिप : नेपाल आज बङ्गलादेशसँग खेल्दै 
    2 weeks ago
    भुटानमाथि नेपालको पुनरागमन जित
    2 weeks ago
  • प्रविधि
    प्रविधि
    Show More
    Top News
    बेइजिङको सैन्य परेड (फोटोफिचर)
    2 days ago
    रूसी वैज्ञानिकहरूद्वारा ग्लियोब्लास्टोमा उपचारका लागि अद्वितीय उपकरण सिर्जना
    1 month ago
    बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
    2 weeks ago
    Latest News
    सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय
    5 hours ago
    बेइजिङको सैन्य परेड (फोटोफिचर)
    2 days ago
    बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढ्यो, अधिकांश स्थानमा वर्षा
    1 week ago
    सामाजिक सञ्जाललाई दर्ता हुन सरकारको सात दिने अल्टिमेटम
    1 week ago
  • मनोरञ्जन
    मनोरञ्जन
    Show More
    Top News
    चार क्रिकेटरलाई अधिकतम रकम
    4 weeks ago
    प्रधानमन्त्री ओलीद्वारा ‘फुटबल फर स्कुल्स’ को उद्घाटन
    1 month ago
    उत्कृष्ट अभिनेताको अवार्ड शाहरुख खानलाई
    1 month ago
    Latest News
    पशुपतिमा व्रतालुको घुँइचो (फोटो फिचरसहित)
    1 week ago
    थारु समुदायले आज अटवारी पर्व मनाउँदै
    2 weeks ago
    सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा
    2 weeks ago
    अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’
    2 weeks ago
  • राजनीति
    राजनीति
    Show More
    Top News
    ‘कुलिङ पिरियड’ छानबिन समितिले आजै प्रतिवेदन बुझाउने
    1 month ago
    रन्जितालाई अध्यक्षबाट हटाईयो
    1 month ago
    रविको पक्षमा ३२ लाख छ हजार ६०८ गरे हस्ताक्षर
    4 weeks ago
    Latest News
    एमाले विधान महाधिवेशन प्रतिनिधिलाई विद्या भण्डारीको पत्र (पूर्णपाठसहित)
    5 hours ago
    एमाले विधान महाधिवेशन आज
    6 hours ago
    बेइजिङको सैन्य परेड (फोटोफिचर)
    2 days ago
    डाक्टरदेखि अभियन्ता हुँदै राजनीतिमा,रास्वपाको उम्मेदवार डा. लेखजंग थापा  
    4 days ago
  • विचार
    विचार
    Show More
    Top News
    भ्रष्टाचार विरुद्ध जनपरिचालन अभियानको आवश्यकता र महत्व
    2 weeks ago
    कुशे औंसी : धार्मिक अनुष्ठान मात्र होइन, पीढीगत सम्बन्धको जीवित सेतु
    2 weeks ago
    माओवादीको स्थायी समिति बैठक बस्दै, ७ एजेन्डा
    1 month ago
    Latest News
    भ्रष्टाचार विरुद्ध जनपरिचालन अभियानको आवश्यकता र महत्व
    2 weeks ago
    कुशे औंसी : धार्मिक अनुष्ठान मात्र होइन, पीढीगत सम्बन्धको जीवित सेतु
    2 weeks ago
    सार्वजनिक आरोप नलगाउने माधव र झलनाथ बीच सहमति
    3 weeks ago
    सन्दर्भः भ्रष्टाचार विरोधी अभियान
    4 weeks ago
  • समाज
    समाज
    Show More
    Top News
    सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा
    2 weeks ago
    अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’
    2 weeks ago
    थारु समुदायले आज अटवारी पर्व मनाउँदै
    2 weeks ago
    Latest News
    पशुपतिमा व्रतालुको घुँइचो (फोटो फिचरसहित)
    1 week ago
    थारु समुदायले आज अटवारी पर्व मनाउँदै
    2 weeks ago
    कुशे औंसी : धार्मिक अनुष्ठान मात्र होइन, पीढीगत सम्बन्धको जीवित सेतु
    2 weeks ago
    सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा
    2 weeks ago
  • स्वास्थ्य
    स्वास्थ्यShow More
    डेंगु र ‘स्क्रब टाइफस’ फैलिँदै
    2 days ago
    गौर सामूहिक हत्या हो : देव गुरुङ
    2 weeks ago
    विपिनको रिहाइ माग गर्दै आमा र बहिनीले भेटे इजरायलका राष्ट्रपति
    3 weeks ago
    जडीबुटीखेती गरेर वार्षिक सातलाखसम्म आम्दानी लिँदै वडाध्यक्ष शेर्पा
    3 weeks ago
    पाकिस्तानमा बाढी–पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३ सय ५० पुग्यो
    3 weeks ago
  • विविध
    विविध
    Show More
    Top News
    चारतारे ‘गोदावरी फरेस्ट रिसोर्ट’ सञ्चालनका लागि तयार
    1 month ago
    Latest News
    चारतारे ‘गोदावरी फरेस्ट रिसोर्ट’ सञ्चालनका लागि तयार
    1 month ago
  • अपराध
    अपराध
    Show More
    Top News
    सुटकेसभित्र महिलाको शव फेला
    2 weeks ago
    अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे
    6 hours ago
    Latest News
    अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे
    6 hours ago
    सुटकेसभित्र महिलाको शव फेला
    2 weeks ago
  • बिकास
    बिकास
    Show More
    Top News
    स्पेसएक्सद्वारा अमेरिकी सेनाको गोप्य अन्तरिक्ष यान ‘एक्स-३७ बी’ सफलतापूर्वक प्रक्षेपण
    2 weeks ago
    बाँकेमा ८५ किलोमिटर सडक निर्माण
    2 weeks ago
    Latest News
    स्पेसएक्सद्वारा अमेरिकी सेनाको गोप्य अन्तरिक्ष यान ‘एक्स-३७ बी’ सफलतापूर्वक प्रक्षेपण
    2 weeks ago
    बाँकेमा ८५ किलोमिटर सडक निर्माण
    2 weeks ago
Reading: महिनामै तिस जनाको मिर्गौला प्रत्यारोपण
Share
Font ResizerAa
Bardiya TimesBardiya Times
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राष्ट्रियराष्ट्रियराष्ट्रिय
  • अर्थ
  • कृषि
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाज
  • स्वास्थ्य
  • विविध
  • अपराध
  • बिकास
Search
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राष्ट्रियराष्ट्रियराष्ट्रिय
    • प्रदेश
  • अर्थ
  • कृषि
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाज
  • स्वास्थ्य
  • विविध
  • अपराध
  • बिकास
Follow US
स्वास्थ्य

महिनामै तिस जनाको मिर्गौला प्रत्यारोपण

bardiyatimes
Last updated: July 30, 2025 9:42 am
bardiyatimes
1 month ago
Share
SHARE

काठमाडौँ, साउन १४ गते । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक महिनामा ३० जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । गत असार महिनामा मात्र केन्द्रले ३० जनाको मिर्गौला प्रत्यारोपण गरेको हो । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले प्रत्यारोपण केन्द्रले इतिहास रच्न सफल भएको भन्दै आर्थिक वर्ष २०८१/८२ मा केन्द्रले १८६ जनाको मिर्गौला र आठ जनाको कलेजो प्रत्यारोपण सफलतासाथ सम्पन्न गरेको बताउनुभयो । 

उहाँले गत आर्थिक वर्षमा केन्द्रकै नेतृत्वमा प्रादेशिक अस्पताल सुर्खेतमा तीन, पोखरामा तीन र भेरी अस्पतालमा दुई जनाको मिर्गौला प्रत्यारोपण गरिएको पनि जानकारी दिनुभयो । 

प्रत्यारोपण गराउनेमा युवा अधिक

डा. श्रेष्ठका अनुसार उमेर समूह अनुसार केन्द्रमा मिर्गौला प्रत्यारोपण भएका बिरामीको उमेर समूह १४ देखि ७१ वर्षसम्मको रहेको जानकारी गराउनुभयो । उहाँले हालसम्म प्रत्यारोपण गराउनेमा १५५ जना अर्थात् ८० प्रतिशत २० देखि ४९ वर्षको रहेको बताउनुभयो । केन्द्रका अनुसार १५ देखि १९ वर्षका ६ जना, २० देखि २९ वर्षका ४७ जना, ३० देखि ३९ उमेरका ५८ जना, ४० देखि ४९ उमेरका ४५ जना, ५० देखि ५९ उमेरका २६ र ६९ उमेरका तीन जनाको प्रत्यारोपण गरिएको जानकारी दिनुभयो । 

यस्तै मिर्गौला ग्रहणकर्तामध्ये १३६ जना पुरुष (७३ प्रतिशत) र ५० जना महिला (२७ प्रतिशत) छन् । यसै गरी अङ्गदातामा १३० जना महिला (७० प्रतिशत) र ५५ जना पुरुष (३० प्रतिशत) छन् । जसबाट अङ्ग प्रत्यारोपणमा अझै लैङ्गिक भेदभाव देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले सरकारमातहत रहेको प्रत्यारोपण केन्द्रले मिर्गौला र कलेजो प्रत्यारोपणमा उल्लेख्य सफलता हासिल गरेको जानकारी दिनुभयो । उहाँले प्रत्यारोपण केन्द्रलाई जग्गा व्यवस्थापन गराउन सक्ने हो भने केन्द्रले गर्ने काम अझ बढ्ने बताउनुभयो । हाल केन्द्रसँग एक इन्च पनि जग्गा र भवन छैन । हाल भक्तपुर अस्पतालको एक भवनमा केन्द्र सञ्चालन हुँदै आएको छ । 

यस्तै केन्द्रमा देशको विभिन्न भू–भागबाट विभिन्न जातजाति प्रत्यारोपणका लागि आउने गरेका छन् । तीमध्ये आदिवासी जनजाति सबैभन्दा धेरै ५२ प्रतिशत, ब्राह्मण क्षेत्री २६ प्रतिशत, मधेशी ११ प्रतिशत, दलित ९ प्रतिशत, मुस्लिम २ प्रतिशतको प्रत्यारोपण भएको छ । 

पन्ध्र सयले गरे मिर्गौला प्रत्यारोपण

केन्द्र स्थापनाको १३ वर्ष अवधिमा हालसम्म एक हजार ४७१ जनाको मिर्गौला र ३४ जनाको कलेजो प्रत्यारोपण भइसकेको छ । नेपाल सरकारको सात वटै प्रदेशमा मिर्गौल प्रत्यारोपण सेवा विस्तार गर्ने योजना अनुसार केन्द्रले चार वटा प्रदेशमा प्रत्यारोपण सेवा सुरु गरिसकेको छ । कार्यकारी निर्देशक डा. श्रेष्ठले बागमती, गण्डकी, कर्णाली, लुम्बिनीमा प्रत्यारोपण सुरु गरेको केन्द्रले बाँकी तीन वटा प्रदेशमा पनि निकट भविष्यमा प्रत्यारोपण गर्ने योजना बनाएको बताउनुभयो । 

प्रतिष्ठान बनाउने योजना

डा. श्रेष्ठले प्रत्यारोपणका लागि आवश्यक विशेषज्ञ जनशक्ति तालिम दिनका लागि केन्द्रलाई प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने नेपाल सरकारको घोषणा कार्यान्वयनमा आउन नसकेको बताउनुभयो । उहाँले उपयुक्त जग्गा प्राप्त नहुँदा केन्द्रले ५०० शय्या क्षमताको भवन बनाउने योजना अलपत्र परेको बताउनुभयो । 

उहाँले उपयुक्त जग्गा उपलब्ध भएमा केन्द्रले आफ्नै स्रोत साधनबाट भवन बनाई बर्सेनि पाँच सय जनासम्मको मिर्गौला प्रत्यारोपण गर्न सकिने बताउनुभयो । उहाँले जसबाट देशको अर्बौं रुपियाँ बचत हुनेसमेत जानकारी दिनुभयो । गोरखापत्र

जडीबुटीखेती गरेर वार्षिक सातलाखसम्म आम्दानी लिँदै वडाध्यक्ष शेर्पा
विपिन जोशीको खोजीमा आमा र बहिनी आज इजरायल जाँदै
आज राष्ट्रिय कोदो दिवस मनाइँदै
रूसी वैज्ञानिकहरूद्वारा ग्लियोब्लास्टोमा उपचारका लागि अद्वितीय उपकरण सिर्जना
डेंगु र ‘स्क्रब टाइफस’ फैलिँदै
Share This Article
Facebook Email Print
तपाईंलाई कस्तो लाग्यो?
Love0
Sad0
Happy0
Angry0
Cry0
Surprise0
Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow US

Find US on Social Medias
FacebookLike
XFollow
YoutubeSubscribe
TelegramFollow

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
खेल

एपिएफ र श्री भगवतीको बराबरी

bardiyatimes
bardiyatimes
1 month ago
पुटिनले दिए युक्रेनमा मारिएका सिआइए अधिकारीका छोरालाई मरणोपरान्त ‘अर्डर अफ लेनिन’
स्पेसएक्सद्वारा अमेरिकी सेनाको गोप्य अन्तरिक्ष यान ‘एक्स-३७ बी’ सफलतापूर्वक प्रक्षेपण
साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा नेपाल विजयी
परारष्ट्रमन्त्री डा राणाद्वारा भियतनामका उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Bardiya Times Online Khabar

  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • स्वास्थ्य
  • खेल
  • समाज
  • प्रविधि
  • मनोरञ्जन

अध्यक्ष तथा प्रबन्ध निर्देशक: बालकृष्ण ओली
baloli260@gmail.com

प्रधान सम्पादक:
बालकृष्ण ओली

सम्पर्क
+977 9858040222
bardiyatimes2057@gmail.com

ठेगाना:
गुलरिया, बर्दिया

Bardiya TimesBardiya Times
Follow US
© BardiyaTimes 2025 All Rights Reserved- Developed by Yuyish Oli
Go to mobile version
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?