यूएईमा जेलमा रहेका १ सय २० जना नेपालीलाई आममाफी

काठमाण्डौ , भदौ १ गते– संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० जना नेपालीको सजाय माफ गरेको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीको बाँकी कैद सजाय माफ भएको छ ।

दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले आममाफीको निर्णय गरेको हो । 

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version