वरिष्ठ कलाकार सुनिल थापाको निधन

काठमाडौं २४ माघ। वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।

हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । 

शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । 

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version