यस साइट प्रयोग गरेर, तपाईं हाम्रो गोपनीयता नीति र प्रयोग सर्तहरू सँग सहमत हुनुहुन्छ।
Accept
Bardiya TimesBardiya TimesBardiya Times
Notification Show More
Font ResizerAa
  • होमपेज
  • अन्तर्राष्ट्रिय
    अन्तर्राष्ट्रिय
    Show More
    Top News
    साउनमा मात्रै एक खर्ब १९ अर्ब १० करोड बराबर व्यापार घाटा
    2 weeks ago
    अमेरिकी अदालतले गर्‍यो ट्रम्पका अधिकांश भन्सार शुल्क अवैध ठहर  
    5 days ago
    ट्रम्पले घोषणा गरे भन्सारको नयाँ दर, कुन देशलाई कति ? (सूची)
    1 month ago
    Latest News
    बेइजिङको सैन्य परेड (फोटोफिचर)
    17 hours ago
    पारस्परिक हितमा गहन विमर्श
    3 days ago
    प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै
    3 days ago
    प्रधानमन्त्री ओली चीनमा : राष्ट्रपति सीसँग भेटवार्ता
    5 days ago
  • राष्ट्रियराष्ट्रियराष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • कर्णाली प्रदेश
      • गण्डकी प्रदेश
      • मधेश प्रदेश
      • लुम्बिनी प्रदेश
      • वाग्मती प्रदेश
      • सुदूरपश्चिम प्रदेश
  • अर्थ
    अर्थ
    Show More
    Top News
    मल अभावबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए कृषिमन्त्री
    3 weeks ago
    जोर्डनमा व्यावसायिक फुटबल खेल्दै प्रीति
    1 month ago
    कसरी गर्ने व्यवसायिक अनार खेती ? फाइदा जानिराखौ
    1 month ago
    Latest News
    पारस्परिक हितमा गहन विमर्श
    3 days ago
    अमेरिकी अदालतले गर्‍यो ट्रम्पका अधिकांश भन्सार शुल्क अवैध ठहर  
    5 days ago
    नेपाल ‘एससिओ’को पूर्ण सदस्य बन्ने सम्भावना
    1 week ago
    यातायात विभागले भन्यो- इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा कुनै कारवाही हुँदैन
    1 week ago
  • कृषि
    कृषि
    Show More
    Top News
    आज राष्ट्रिय कोदो दिवस मनाइँदै
    1 month ago
    मल अभावबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए कृषिमन्त्री
    3 weeks ago
    यी नदीमा आकस्मिक बाढीको जोखिम (सूचीसहित)
    1 month ago
    Latest News
    एकहजार फाँटकोे धानबालीमा मरुवा रोगको समस्या
    2 weeks ago
    क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट चार संगठन भूमि ऐन विरुद्धमा
    2 weeks ago
    कोलकत्ता बन्दरगाहबाट रासायनिक मल नेपाल भित्रिँदै : साल्ट ट्रेडिङ
    2 weeks ago
    जडीबुटीखेती गरेर वार्षिक सातलाखसम्म आम्दानी लिँदै वडाध्यक्ष शेर्पा
    2 weeks ago
  • खेल
    खेल
    Show More
    Top News
    साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा नेपाल विजयी
    5 days ago
    जोर्डनमा व्यावसायिक फुटबल खेल्दै प्रीति
    1 month ago
    अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’
    2 weeks ago
    Latest News
    साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा नेपाल विजयी
    5 days ago
    साफ यू-१७ महिला च्याम्पियनसिप : आज नेपाललाई जित्नैपर्ने दबाव
    1 week ago
    साफ यू-१७ महिला च्याम्पियनसिप : नेपाल आज बङ्गलादेशसँग खेल्दै 
    2 weeks ago
    भुटानमाथि नेपालको पुनरागमन जित
    2 weeks ago
  • प्रविधि
    प्रविधि
    Show More
    Top News
    आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना
    3 weeks ago
    सामाजिक सञ्जाललाई दर्ता हुन सरकारको सात दिने अल्टिमेटम
    7 days ago
    बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढ्यो, अधिकांश स्थानमा वर्षा
    7 days ago
    Latest News
    बेइजिङको सैन्य परेड (फोटोफिचर)
    17 hours ago
    बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढ्यो, अधिकांश स्थानमा वर्षा
    7 days ago
    सामाजिक सञ्जाललाई दर्ता हुन सरकारको सात दिने अल्टिमेटम
    7 days ago
    स्पेसएक्सद्वारा अमेरिकी सेनाको गोप्य अन्तरिक्ष यान ‘एक्स-३७ बी’ सफलतापूर्वक प्रक्षेपण
    2 weeks ago
  • मनोरञ्जन
    मनोरञ्जन
    Show More
    Top News
    विराटनगरमा आज रथयात्रा : तीन जिल्लामा बिदा
    3 weeks ago
    आज गाईजात्रा पर्व मनाइँदै
    4 weeks ago
    चार क्रिकेटरलाई अधिकतम रकम
    4 weeks ago
    Latest News
    पशुपतिमा व्रतालुको घुँइचो (फोटो फिचरसहित)
    1 week ago
    थारु समुदायले आज अटवारी पर्व मनाउँदै
    2 weeks ago
    सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा
    2 weeks ago
    अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’
    2 weeks ago
  • राजनीति
    राजनीति
    Show More
    Top News
    मुख्यमन्त्री शाहलाई एमालेको विश्वासको मत
    1 month ago
    प्रधानमन्त्री ओली चीन प्रस्थान
    5 days ago
    प्रतिक्रियावादीलाई परास्त गर्न नयाँ विद्रोहको तयारीमा छु : प्रचण्ड
    1 month ago
    Latest News
    बेइजिङको सैन्य परेड (फोटोफिचर)
    17 hours ago
    डाक्टरदेखि अभियन्ता हुँदै राजनीतिमा,रास्वपाको उम्मेदवार डा. लेखजंग थापा  
    3 days ago
    पारस्परिक हितमा गहन विमर्श
    3 days ago
    प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै
    3 days ago
  • विचार
    विचार
    Show More
    Top News
    भ्रष्टाचार विरुद्ध जनपरिचालन अभियानको आवश्यकता र महत्व
    2 weeks ago
    कुशे औंसी : धार्मिक अनुष्ठान मात्र होइन, पीढीगत सम्बन्धको जीवित सेतु
    2 weeks ago
    माओवादीको स्थायी समिति बैठक बस्दै, ७ एजेन्डा
    1 month ago
    Latest News
    भ्रष्टाचार विरुद्ध जनपरिचालन अभियानको आवश्यकता र महत्व
    2 weeks ago
    कुशे औंसी : धार्मिक अनुष्ठान मात्र होइन, पीढीगत सम्बन्धको जीवित सेतु
    2 weeks ago
    सार्वजनिक आरोप नलगाउने माधव र झलनाथ बीच सहमति
    3 weeks ago
    सन्दर्भः भ्रष्टाचार विरोधी अभियान
    4 weeks ago
  • समाज
    समाज
    Show More
    Top News
    आज राष्ट्रिय कोदो दिवस मनाइँदै
    1 month ago
    पशुपतिमा व्रतालुको घुँइचो (फोटो फिचरसहित)
    1 week ago
    प्रधानमन्त्री ओलीद्वारा ‘फुटबल फर स्कुल्स’ को उद्घाटन
    1 month ago
    Latest News
    पशुपतिमा व्रतालुको घुँइचो (फोटो फिचरसहित)
    1 week ago
    थारु समुदायले आज अटवारी पर्व मनाउँदै
    2 weeks ago
    कुशे औंसी : धार्मिक अनुष्ठान मात्र होइन, पीढीगत सम्बन्धको जीवित सेतु
    2 weeks ago
    सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा
    2 weeks ago
  • स्वास्थ्य
    स्वास्थ्यShow More
    डेंगु र ‘स्क्रब टाइफस’ फैलिँदै
    17 hours ago
    गौर सामूहिक हत्या हो : देव गुरुङ
    2 weeks ago
    विपिनको रिहाइ माग गर्दै आमा र बहिनीले भेटे इजरायलका राष्ट्रपति
    2 weeks ago
    जडीबुटीखेती गरेर वार्षिक सातलाखसम्म आम्दानी लिँदै वडाध्यक्ष शेर्पा
    2 weeks ago
    पाकिस्तानमा बाढी–पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३ सय ५० पुग्यो
    3 weeks ago
  • विविध
    विविध
    Show More
    Top News
    चारतारे ‘गोदावरी फरेस्ट रिसोर्ट’ सञ्चालनका लागि तयार
    1 month ago
    Latest News
    चारतारे ‘गोदावरी फरेस्ट रिसोर्ट’ सञ्चालनका लागि तयार
    1 month ago
  • अपराध
    अपराध
    Show More
    Top News
    सुटकेसभित्र महिलाको शव फेला
    2 weeks ago
    Latest News
    सुटकेसभित्र महिलाको शव फेला
    2 weeks ago
  • बिकास
    बिकास
    Show More
    Top News
    स्पेसएक्सद्वारा अमेरिकी सेनाको गोप्य अन्तरिक्ष यान ‘एक्स-३७ बी’ सफलतापूर्वक प्रक्षेपण
    2 weeks ago
    बाँकेमा ८५ किलोमिटर सडक निर्माण
    2 weeks ago
    Latest News
    स्पेसएक्सद्वारा अमेरिकी सेनाको गोप्य अन्तरिक्ष यान ‘एक्स-३७ बी’ सफलतापूर्वक प्रक्षेपण
    2 weeks ago
    बाँकेमा ८५ किलोमिटर सडक निर्माण
    2 weeks ago
Reading: विधान महाधिवेशनमा मत दिन नपाउने एमाले नेताहरु
Share
Font ResizerAa
Bardiya TimesBardiya Times
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राष्ट्रियराष्ट्रियराष्ट्रिय
  • अर्थ
  • कृषि
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाज
  • स्वास्थ्य
  • विविध
  • अपराध
  • बिकास
Search
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राष्ट्रियराष्ट्रियराष्ट्रिय
    • प्रदेश
  • अर्थ
  • कृषि
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाज
  • स्वास्थ्य
  • विविध
  • अपराध
  • बिकास
Follow US
राजनीति

विधान महाधिवेशनमा मत दिन नपाउने एमाले नेताहरु

bardiyatimes
Last updated: August 18, 2025 3:41 am
bardiyatimes
2 weeks ago
Share
SHARE

काठमाडौं । नेकपा एमालेका केही केन्द्रीय नेताहरुले विधान महाधिवेशनमा सहभागी हुन पाएतापनि मतदान प्रक्रियामा भने भाग लिन नपाउने भएका छन् । एमालेले यसअघि नै गरेको निर्णयका कारण एकता प्रक्रियाबाट आएका र पछि मनोनीत भएका नेताहरू मतदान प्रक्रियामा सामेल हुन नपाउने भएका हुन् ।

एमालेले दसौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिले मात्र मत दिने पाउने निर्णय गरेको छ । स्थायी समिति सदस्य काशीनाथ अधिकारी अनुसार महाधिवेशन हलभित्र २१२८ प्रतिनिधि र आयोजक गरि २३९२ जना सहभागी हुँदैछन् । जसमा २१२८ प्रतिनिधिले मात्र मतदान प्रक्रियामा भाग लिन पाउने उनले बताए ।

महाधिवेशनको मतदान प्रक्रियामा भाग लिन नपाउनेहरुमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, मुकुन्द न्यौपाने, विभिन्न पार्टीबाट एमाले प्रवेश गरेका जितेन्द्रनारायण देव, प्रेमबहादुर सिंह, सुभाष कर्माचार्य, कुन्दन कुसवाह, ठम्मरबहादुर विष्टसहित २६४ जना रहेका छन् ।

पूर्व राष्ट्रपति भण्डारीलाई एमालेले सदस्यता नविकरण नगरेर पार्टीमा फर्किने बाटो नै बन्द गरिदिएको छ । सक्रिय राजनीतिमा आउने उद्घोष गरेलगत्तै एमालेले उनलाई रोक्न नै उनको सदस्यता नै खारेज गरिदिएको थियो ।

मुकुन्द न्यौपाने नेकपा एमालेका स्थायी कमिटी सदस्य हुन् । उनी एकीकृत समाजवादी पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेको दुई वर्ष नाघिसक्यो । उनलाई भित्र्याउन एमालेले विधान नै संशोधन गरेर उमेर हद हटाएको थियो । तर, उनै न्यौपानेले भदौ २० गतेबाट सुरु हुने विधान महाधिवेशनमा मतदान प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।

प्रेमबहादुर सिंह पनि यसपटकको विधान महाधिवेशनमा मत दिन नपाउने अर्का नेता हुन् । दशौं महाधिवेशन भएको चार महिनापछि जसपाबाट एमालेमा समाहित सिंहलाई एमालेले एक वर्षअघि मात्र केन्द्रीय सदस्य मनोनीत गरेको हो ।

त्यस्तै केन्द्रीय सदस्य ठम्मरबहादुर विष्टले पनि विधान महाधिवेशनमा मत दिन पाउने छैनन् । तत्कालीन माओवादी केन्द्रबाट कर्णाली प्रदेश सभा सदस्य रहेका विष्ट २०७८ चैत ६ गते एमाले भित्रिएका हुन् । त्यसपछि उनलाई एमालेले केन्द्रीय कमिटीमा ल्याएको हो ।

नेता जितेन्द्रनारायण देव पनि यसपटक विधान महाधिवेशनमा हुने मतदान प्रक्रियामा सहभागी हुन पाउने छैनन् । राष्ट्रिय सभाको कार्यकाल सकिएपछि २०८१ असार १७ गते एमाले प्रवेश गरेका उनी केन्द्रीय सदस्य मनोनित भएका छन् ।

यसैगरी, माओवादीका केन्द्रीय सदस्य एवं दाङका इन्चार्ज रहेका जीवन गौतम पनि २०७९ असार १० गते एमाले प्रवेश गरे ।
स्थानीय तहको चुनावमा मेयरको टिकट नपाएपछि रूष्ट भएका उनी एमाले केन्द्रीय कमिटी सदस्य छन्।

यता, सिन्धुपाल्चोकका चर्चित नेता सुभाष कर्माचार्य पनि २०८० साउन २० गते एमाले प्रवेश गरेर केन्द्रीय सदस्य बने । तर, उनी पनि विधान महाधिवेशनमा मत दिन नपाउने अर्का नेता हुन् ।

कुन्दन कुसवाहले पनि यसपटकको विधान महाधिवेशनमा मत दिन पाउनेछैनन् । आजपा नेपालका उपमहासचिव रहेका उनी २०८० फागुन १० गते एमाले प्रवेश गरेका हुन् । त्यसपछि उनलाई एमालेले केन्द्रीय सदस्य बनाएको छ ।

नवप्रवेशी र केही पार्टीकै नेतालाई एमालेले २०८१ साउन १७ गते र भदौ २ गते केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । उनीहरुले पनि महाधिशवनको मतदान प्रक्रियामा भाग लिन नपाउने प्रचार एवं प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

रन्जितालाई अध्यक्षबाट हटाईयो
बागमतीमा ३ मन्त्रीको शपथ अनिश्चितकालका लागि स्थगित
नेपाल आउँदै भारतीय विदेश सचिव
अपराधको नयाँ शैली : साइबर अपहरण गरेर फिरौतीविरोधीसँग घाँटी जोडेर दुनो नयाँ शैली : साइबर अपहरण गरेर फिरौती
श्रीलङ्काका पूर्वराष्ट्रपति पक्राउ
Share This Article
Facebook Email Print
तपाईंलाई कस्तो लाग्यो?
Love0
Sad0
Happy0
Angry0
Cry0
Surprise0
Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow US

Find US on Social Medias
FacebookLike
XFollow
YoutubeSubscribe
TelegramFollow

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Uncategorizedअर्थखेलजीवनशैलीस्वास्थ्य

जोर्डनमा व्यावसायिक फुटबल खेल्दै प्रीति

Bal Krishna Oli
Bal Krishna Oli
1 month ago
मनाङको प्रदेशसभा- २ मा कात्तिक १७ गते उपनिर्वाचन
उपसभामुख हटाउन हस्ताक्षर संकलन
प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै
परारष्ट्रमन्त्री डा राणाद्वारा भियतनामका उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Bardiya Times Online Khabar

  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य
  • जीवनशैली
  • खेल
  • समाज
  • मनोरञ्जन
  • कृषि

अध्यक्ष तथा प्रबन्ध निर्देशक: बालकृष्ण ओली
baloli260@gmail.com

प्रधान सम्पादक:
बालकृष्ण ओली

सम्पर्क
+977 9858040222
bardiyatimes2057@gmail.com

ठेगाना:
गुलरिया, बर्दिया

Bardiya TimesBardiya Times
Follow US
© BardiyaTimes 2025 All Rights Reserved- Developed by Yuyish Oli
Go to mobile version
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?