साम्बाको ह्याट्रिकमा वेलिगंटनको सानदार जित

काठमाडौं ५ पुस। निन्जा ए लिगमा वेलिंगटन फिनिक्सले सानदार जित हासिल गरेको छ ।

नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को ह्याट्रिक मद्दतमा वेलिंगटनले सिड्नी एफसीलाई ७–० को फराकिलो गोलअन्तरले हराएको हो ।

वेलिंगटनको जितमा साम्बाले ह्याट्रिक गरिन् । साम्बाले खेलमा १३, ६९ र ८० मिनेटमा गोल गर्दै सिजनको पहिलो ह्याट्रिक गरेकी हुन् ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version