यस साइट प्रयोग गरेर, तपाईं हाम्रो गोपनीयता नीति र प्रयोग सर्तहरू सँग सहमत हुनुहुन्छ।
Accept
Bardiya TimesBardiya TimesBardiya Times
Notification Show More
Font ResizerAa
  • होमपेज
  • अन्तर्राष्ट्रिय
    अन्तर्राष्ट्रिय
    Show More
    Top News
    प्रधानमन्त्रीको भारत भ्रमणमा व्यापार समस्या समाधान गर्न वार्ता हुन्छः मन्त्री भण्डारी
    1 month ago
    भारतको उत्तरकाशीमा भीषण बाढी, चारको ज्यान गयो, कैयौँ बेपत्ता
    1 month ago
    उत्तराखण्डमा बाढीको प्रकोप : जाजरकोटका सात जनाको मृत्यु
    4 weeks ago
    Latest News
    अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे
    7 hours ago
    बेइजिङको सैन्य परेड (फोटोफिचर)
    2 days ago
    पारस्परिक हितमा गहन विमर्श
    4 days ago
    प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै
    4 days ago
  • राष्ट्रियराष्ट्रियराष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • कर्णाली प्रदेश
      • गण्डकी प्रदेश
      • मधेश प्रदेश
      • लुम्बिनी प्रदेश
      • वाग्मती प्रदेश
      • सुदूरपश्चिम प्रदेश
  • अर्थ
    अर्थ
    Show More
    Top News
    मल अभावबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए कृषिमन्त्री
    3 weeks ago
    जोर्डनमा व्यावसायिक फुटबल खेल्दै प्रीति
    1 month ago
    खुम्चियो प्राधिकरणको नाफा
    3 weeks ago
    Latest News
    सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय
    7 hours ago
    अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे
    7 hours ago
    पारस्परिक हितमा गहन विमर्श
    4 days ago
    अमेरिकी अदालतले गर्‍यो ट्रम्पका अधिकांश भन्सार शुल्क अवैध ठहर  
    6 days ago
  • कृषि
    कृषि
    Show More
    Top News
    आज राष्ट्रिय कोदो दिवस मनाइँदै
    1 month ago
    मल अभावबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए कृषिमन्त्री
    3 weeks ago
    यी नदीमा आकस्मिक बाढीको जोखिम (सूचीसहित)
    1 month ago
    Latest News
    एकहजार फाँटकोे धानबालीमा मरुवा रोगको समस्या
    2 weeks ago
    क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट चार संगठन भूमि ऐन विरुद्धमा
    2 weeks ago
    कोलकत्ता बन्दरगाहबाट रासायनिक मल नेपाल भित्रिँदै : साल्ट ट्रेडिङ
    3 weeks ago
    जडीबुटीखेती गरेर वार्षिक सातलाखसम्म आम्दानी लिँदै वडाध्यक्ष शेर्पा
    3 weeks ago
  • खेल
    खेल
    Show More
    Top News
    गाजामा इजरायली सेनाद्वारा पूर्व प्यालेस्टिनी फुटबलरको हत्या
    4 weeks ago
    एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालको महत्त्वाकांक्षी लक्ष्य
    1 month ago
    चार क्रिकेटरलाई अधिकतम रकम
    4 weeks ago
    Latest News
    साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा नेपाल विजयी
    6 days ago
    साफ यू-१७ महिला च्याम्पियनसिप : आज नेपाललाई जित्नैपर्ने दबाव
    1 week ago
    साफ यू-१७ महिला च्याम्पियनसिप : नेपाल आज बङ्गलादेशसँग खेल्दै 
    2 weeks ago
    भुटानमाथि नेपालको पुनरागमन जित
    2 weeks ago
  • प्रविधि
    प्रविधि
    Show More
    Top News
    सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय
    7 hours ago
    अपराधको नयाँ शैली : साइबर अपहरण गरेर फिरौतीविरोधीसँग घाँटी जोडेर दुनो नयाँ शैली : साइबर अपहरण गरेर फिरौती
    1 month ago
    खुम्चियो प्राधिकरणको नाफा
    3 weeks ago
    Latest News
    सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय
    7 hours ago
    बेइजिङको सैन्य परेड (फोटोफिचर)
    2 days ago
    बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढ्यो, अधिकांश स्थानमा वर्षा
    1 week ago
    सामाजिक सञ्जाललाई दर्ता हुन सरकारको सात दिने अल्टिमेटम
    1 week ago
  • मनोरञ्जन
    मनोरञ्जन
    Show More
    Top News
    चार क्रिकेटरलाई अधिकतम रकम
    4 weeks ago
    प्रधानमन्त्री ओलीद्वारा ‘फुटबल फर स्कुल्स’ को उद्घाटन
    1 month ago
    उत्कृष्ट अभिनेताको अवार्ड शाहरुख खानलाई
    1 month ago
    Latest News
    पशुपतिमा व्रतालुको घुँइचो (फोटो फिचरसहित)
    1 week ago
    थारु समुदायले आज अटवारी पर्व मनाउँदै
    2 weeks ago
    सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा
    2 weeks ago
    अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’
    2 weeks ago
  • राजनीति
    राजनीति
    Show More
    Top News
    ‘कुलिङ पिरियड’ छानबिन समितिले आजै प्रतिवेदन बुझाउने
    1 month ago
    रन्जितालाई अध्यक्षबाट हटाईयो
    1 month ago
    रविको पक्षमा ३२ लाख छ हजार ६०८ गरे हस्ताक्षर
    4 weeks ago
    Latest News
    एमाले विधान महाधिवेशन प्रतिनिधिलाई विद्या भण्डारीको पत्र (पूर्णपाठसहित)
    7 hours ago
    एमाले विधान महाधिवेशन आज
    7 hours ago
    बेइजिङको सैन्य परेड (फोटोफिचर)
    2 days ago
    डाक्टरदेखि अभियन्ता हुँदै राजनीतिमा,रास्वपाको उम्मेदवार डा. लेखजंग थापा  
    4 days ago
  • विचार
    विचार
    Show More
    Top News
    प्रचण्डको जवाफपछि माओवादी बैठक सकिने
    1 month ago
    माओवादीले जनमुखी आन्दोलन सशक्त बनाउने सङ्कल्प
    1 month ago
    सन्दर्भः भ्रष्टाचार विरोधी अभियान
    4 weeks ago
    Latest News
    भ्रष्टाचार विरुद्ध जनपरिचालन अभियानको आवश्यकता र महत्व
    2 weeks ago
    कुशे औंसी : धार्मिक अनुष्ठान मात्र होइन, पीढीगत सम्बन्धको जीवित सेतु
    2 weeks ago
    सार्वजनिक आरोप नलगाउने माधव र झलनाथ बीच सहमति
    3 weeks ago
    सन्दर्भः भ्रष्टाचार विरोधी अभियान
    4 weeks ago
  • समाज
    समाज
    Show More
    Top News
    सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा
    2 weeks ago
    अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’
    2 weeks ago
    थारु समुदायले आज अटवारी पर्व मनाउँदै
    2 weeks ago
    Latest News
    पशुपतिमा व्रतालुको घुँइचो (फोटो फिचरसहित)
    1 week ago
    थारु समुदायले आज अटवारी पर्व मनाउँदै
    2 weeks ago
    कुशे औंसी : धार्मिक अनुष्ठान मात्र होइन, पीढीगत सम्बन्धको जीवित सेतु
    2 weeks ago
    सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा
    2 weeks ago
  • स्वास्थ्य
    स्वास्थ्यShow More
    डेंगु र ‘स्क्रब टाइफस’ फैलिँदै
    2 days ago
    गौर सामूहिक हत्या हो : देव गुरुङ
    2 weeks ago
    विपिनको रिहाइ माग गर्दै आमा र बहिनीले भेटे इजरायलका राष्ट्रपति
    3 weeks ago
    जडीबुटीखेती गरेर वार्षिक सातलाखसम्म आम्दानी लिँदै वडाध्यक्ष शेर्पा
    3 weeks ago
    पाकिस्तानमा बाढी–पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३ सय ५० पुग्यो
    3 weeks ago
  • विविध
    विविध
    Show More
    Top News
    चारतारे ‘गोदावरी फरेस्ट रिसोर्ट’ सञ्चालनका लागि तयार
    1 month ago
    Latest News
    चारतारे ‘गोदावरी फरेस्ट रिसोर्ट’ सञ्चालनका लागि तयार
    1 month ago
  • अपराध
    अपराध
    Show More
    Top News
    सुटकेसभित्र महिलाको शव फेला
    2 weeks ago
    अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे
    7 hours ago
    Latest News
    अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे
    7 hours ago
    सुटकेसभित्र महिलाको शव फेला
    2 weeks ago
  • बिकास
    बिकास
    Show More
    Top News
    स्पेसएक्सद्वारा अमेरिकी सेनाको गोप्य अन्तरिक्ष यान ‘एक्स-३७ बी’ सफलतापूर्वक प्रक्षेपण
    2 weeks ago
    बाँकेमा ८५ किलोमिटर सडक निर्माण
    2 weeks ago
    Latest News
    स्पेसएक्सद्वारा अमेरिकी सेनाको गोप्य अन्तरिक्ष यान ‘एक्स-३७ बी’ सफलतापूर्वक प्रक्षेपण
    2 weeks ago
    बाँकेमा ८५ किलोमिटर सडक निर्माण
    2 weeks ago
Reading: विद्युत् निर्यात दोब्बर बनाइने
Share
Font ResizerAa
Bardiya TimesBardiya Times
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राष्ट्रियराष्ट्रियराष्ट्रिय
  • अर्थ
  • कृषि
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाज
  • स्वास्थ्य
  • विविध
  • अपराध
  • बिकास
Search
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राष्ट्रियराष्ट्रियराष्ट्रिय
    • प्रदेश
  • अर्थ
  • कृषि
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाज
  • स्वास्थ्य
  • विविध
  • अपराध
  • बिकास
Follow US
अन्तर्राष्ट्रियअर्थराष्ट्रिय

विद्युत् निर्यात दोब्बर बनाइने

bardiyatimes
Last updated: August 17, 2025 5:03 am
bardiyatimes
3 weeks ago
Share
SHARE

काठमाडौँ, भदौ १ गते । गत आर्थिक वर्षमा १७ अर्ब ४५ करोड रुपियाँको विद्युत् निर्यात गरेकोमा चालु आर्थिक वर्ष (२०८२/८३) को अन्त्यसम्ममा दोब्बर बनाइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । इन्डियन इनर्जी एक्सचेन्ज, भारतमै मध्यमकालीन सम्झौता र बङ्गलादेश निर्यातसमेत गरी करिब ३५ अर्ब रुपियाँ बराबरको विद्युत् निर्यात गर्ने योजना अनुसार गृहकार्य भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिनुभयो । 

कुल ८१०.९ मेगावाट निर्यातको अनुमति पाएकोमा गत सोमबार मात्रै भारत सरकारले थप २०० मेगावाट विद्युत् निर्यातका लागि नेपाललाई सहमति दिएको छ । शाक्यका अनुसार थप दुई सय मेगावाट पनि स्वीकृतिको अन्तिम चरणमा छ । गत वर्ष माथिल्लो तामाकोशीमा भएको क्षतिका बाबजुद हामी खुद निर्यातक बन्न सक्यौँ, चालु आवमा यो निर्यात दोब्बर हुन्छ,” उहाँले भन्नुभयो ।  निर्यातको आँकडा बढाउने योजनाका अतिरिक्त प्राधिकरणका अन्य अवयवमा पनि रूपान्तरणको योजना रहेको उहाँको भनाइ छ । २०४२ सालमा दुई सय मेगावाट विद्युत् र सीमित ग्राहकको व्यवस्थापनलाई जिम्मा लिएर स्थापना भएको प्राधिकरण अहिले ४० वर्ष प्रवेश गर्न लाग्दा करिब तीन हजार पाँच सय मेगावाट विद्युत् व्यवस्थापन गर्दै छ । चुहावट नियन्त्रण, गुणस्तरीय विद्युत् आपूर्ति पूर्वाधार विकास जस्ता कार्यका लागि प्राधिकरणले अब फरक ढङ्गले काम गर्नुपर्ने उहाँको भनाइ छ । 

पम्प स्टोरेज र ब्याट्री भण्डारण

पम्प स्टोरेज आयोजना र ब्याट्री स्टोरेजमार्फत  विद्युत् आपूर्ति व्यवस्थित बनाउन सकिने योजना शाक्यको छ । त्यसो त कुलेखानी जलविद्युत् आयोजनाको पानीबाटै सिस्नेरीमा एक सय मेगावाट क्षमताको पम्प स्टोरेज आयोजना बनाउने भन्दै प्राधिकरणले करिब दुई वर्ष पहिले विद्युत् विकास विभागमा आवेदन दिएको थियो । उक्त आयोजना लाभदायी नहुने भन्दै स्थगित गरिएको थियो तर शाक्यले योसहित कुरिनघाटनजिक बुलिङटारमा पाँच सय मेगावाटको पम्प स्टोरेज बनाउन प्राधिकरणले तयारी थालिसकेको बताउनुभयो । त्यस्तै प्रणाली स्थिरता र दक्षताका लागि सबस्टेसनहरूमा ठुला क्षमताका ब्याट्री राख्ने र त्यसबाट ग्राहकलाई निर्वाध विद्युत् आपूर्ति गर्न सकिने उहाँ बताउनु हुन्छ । 

प्राधिकरणमाथि पछिल्लो समय निजी ऊर्जा प्रवर्धकलाई दबाबमा राखेको आरोप पनि लाग्ने गरेको छ । जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता रोकेको, आरसिओडी म्याद थप नगरेको तथा जलप्रवाही आयोजनामा ‘टेक एन्ड पे’ को नीति ल्याएको आरोप प्राधिकरणमाथि लाग्दै आएको छ तर प्राधिकरणले निजी क्षेत्रको दीर्घकालीन हित रक्षा गर्न चाहिरहेको शाक्य बताउनु हुन्छ । शाक्यको योजना अनुसार अब आयोजना विकासकै चरणमा रहँदा भारत निर्यातको सुनिश्चितता हुने गरी निर्यात बुक गर्ने र सोही अनुसार आयोजना निर्माण गर्ने रणनीति प्राधिकरणले लिने छ । यसबाहेक प्रसारणलाइन निर्माणमा अब प्राधिकरणले निजी क्षेत्रलाई ‘स्पेस’ दिन खोज्दै छ । निजी क्षेत्रले प्रसारणलाइन बनाउने र त्यसको प्रयोगबापतको शुल्क निर्माण कम्पनीलाई तिर्ने गरी निजी क्षेत्रको लगानी प्रसारणलाइन निर्माणमा पनि ल्याउन खोजिएको शाक्यको भनाइ छ । पछिल्लो पटक राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले बझाङ– निलेगडा– दोधार ४०० केभी प्रसारणलाइन निर्माण प्रक्रिया सुरु गरिसकेको छ । 

सेयर होइन, बन्ड

विगतमा नेपाल विद्युत् प्राधिकरणले साधारण सेयर जारी गर्ने चर्चा थियो तर यो अहिले सम्भाव्य र उपयुक्त नहुने निचोडमा प्राधिकरण पुगेको छ । सेयर जारी गर्न कानुनी जटिलता र औचित्य पनि अझै पुष्टि हुन नसकेको उहाँको भनाइ छ । यसको विकल्पमा प्राधिकरणले बन्ड जारी गर्न उपयुक्त हुने शाक्यको भनाइ छ । “यस्तो ऋणले हामीलाई पूर्वाधार विकास गर्न रकम पनि प्राप्त हुन्छ र त्यसको किस्ता त्यही पूर्वाधारको आयले चुक्ता गर्दा प्राधिकरणको दीर्घकालीन हित रक्षा पनि हुन्छ,” उहाँले भन्नुभयो ।

पछिल्ला समय विद्युत् आपूर्तिको गुणस्तर, विद्युत् चुहावट जस्ता पक्षमा प्राधिकरण कमजोर बनेको आरोप पनि प्राधिकरणलाई लाग्ने गरेको छ तर तथ्याङ्कले सो पुष्टि नगर्ने शाक्यको भनाइ छ । विगतमा १२.७३ प्रतिशत चुहावट रहेकोमा अहिले १२.२६ मा झरेको उहाँले जानकारी दिनुभयो । “गत वर्ष देशभर एक हजार दुई सय पटक ट्रिपिङ हुँदा औसतमा ५९५ घण्टा विद्युत् आपूर्ति अवरुद्ध भएको देखिन्छ,” उहाँले भन्नुभयो ।

दस वर्षमा दस हजार मेगावाट

सरकारले तय गरेको ऊर्जा विकास मार्गचित्र अनुसार प्राधिकरण अबको १० वर्षमा १० हजार मेगावाट विद्युत् देशभित्रै खपत गराउने गरी वितरण क्षमता र खपत विस्तार गर्ने योजना कार्यान्वयनमा लागेको शाक्य बताउनुहुन्छ । आगामी पाँच वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत ७५० युनिट र अर्को पाँच वर्षमा एक हजार पाँच सय युनिट पु¥याउने र त्यसका लागि वितरण सञ्जाल सुधारमा प्राधिकरण लागिसकेको उहाँको भनाइ छ । गोरखापत्र अनलाइनबाट गोपालचन्द्र सुवेदी

इटालीले विश्वको सबैभन्दा लामो झोलुङ्गे पुल बनाउँदै
भारतको उत्तरकाशीमा भीषण बाढी, चारको ज्यान गयो, कैयौँ बेपत्ता
३५ वर्षदेखि नेतृत्व नछाडेको भन्दै शंकर पोखरेलले गरे प्रचण्डमाथि व्यंग्य
आज कोशी र बागमतीमा भारी वर्षाको सम्भावना
उत्तराखण्डमा बाढीको प्रकोप : जाजरकोटका सात जनाको मृत्यु
Share This Article
Facebook Email Print
तपाईंलाई कस्तो लाग्यो?
Love0
Sad0
Happy0
Angry0
Cry0
Surprise0
Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow US

Find US on Social Medias
FacebookLike
XFollow
YoutubeSubscribe
TelegramFollow

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
जीवनशैलीस्वास्थ्य

गर्मी मौसममा एसी र कूलरले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ ?

bardiyatimes
bardiyatimes
1 month ago
बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढ्यो, अधिकांश स्थानमा वर्षा
आज पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो
चार प्रदेशमा भारी वर्षाको सम्भावना
प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Bardiya Times Online Khabar

  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • स्वास्थ्य
  • खेल
  • समाज
  • प्रविधि
  • मनोरञ्जन

अध्यक्ष तथा प्रबन्ध निर्देशक: बालकृष्ण ओली
baloli260@gmail.com

प्रधान सम्पादक:
बालकृष्ण ओली

सम्पर्क
+977 9858040222
bardiyatimes2057@gmail.com

ठेगाना:
गुलरिया, बर्दिया

Bardiya TimesBardiya Times
Follow US
© BardiyaTimes 2025 All Rights Reserved- Developed by Yuyish Oli
Go to mobile version
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?